अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक

काठमाडौं-अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ ।

राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

हरी हुमागाईको निर्देशन रहेको भिडियोमा राजेश र करिश्माको जोडी सुहाउँदो छ । दर्शकले दुबैको भिडियो अभिनयलाई राम्रा कमेन्ट सहित लाईक गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु