गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको ‘सक्दिन म त’ सार्वजनिक (भिडियो)
काठमाडौ: चर्चित गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ । भिडियोको कन्सेप्ट र निर्देशन पनि […]
यो पनि पढ्नुहोस

