कविता : मान्छे

………
आफू
जुनकीरी जस्ताे छ
तर जुन सँग दाँज्छ
जुनकाे प्रकाश भन्दा
तेजिलो ठान्छ,
उ भन्दा पनि
प्रतावि हुँ भन्छ
गन्नै गन्दैन जुनलाइ
मान्दै मान्दैन प्रकाश लाई
आफ्नाे धिप-धिप
ज्यान बाेकेर,
घमण्ड देखाउँछ
संसार लाई..
……………………

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्