अस्मिता र विशालको ‘यो धड्कन’ सार्वजनिक (भिडियो)
काठमाडौं– अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ।
भरत रौनियारको शब्द रहेको गीतका खेम सरूले संगीत दिएका छन्।
सार्वजनिक गीतमा कोरियोग्राफी तथा निर्देशन गोविन्द राईको रहेको छ।
गीतको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमारको अभिनय रहेको छ।
भिडियो

फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]