पिनास हुँदा के खाने के नखाने ?

काठमाडौं । जाडो मौसममा पिनास बढी हुने गर्छ । रुघा लाग्नुलाई सामान्य मानेर उपचार नगर्दा पिनास हुने सम्भावना बढी हुन्छ । पिनासलाई चिकित्सकीय भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु हो । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, सहजतापूर्वक श्वास लिनेजस्ता कार्य […]

यो पनि पढ्नुहोस

नेपालमा कोरोना खोप कोभिडशिल्डले प्रयोग अनुमति पायो

  काठमाडौं : औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड/एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार लगाउन सुरु गरिँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको […]

यो पनि पढ्नुहोस

नेपालसहित छिमेकी देशलाई २ करोड डोज कोरोना खोप दिने भारतको योजना

काठमाडौं । भारतले नेपालसहित छिमेकी मुलुकलाई दुई करोड कोरोनाभाइरसविरुद्धको खोप दिने योजना बनाएको छ । विश्वकै सबैभन्दा दोस्रो कोरोना प्रभावित मुलुक भारतले नेपालसहित छिमेकी देशलाई कोरोना खोप उपलब्ध गराउने योजना बनाएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बसिरहेका बेला भारतले नेपालसहित छिमेकी मुलुकलाई दुई करोड कोरोना खोप उपलब्ध गराउने योजना भएको समाचार भारतीय सञ्चार माध्यम टाइम्स अफ […]

यो पनि पढ्नुहोस

चवालीस वर्षसम्म प्रेम गरेर चौरासी वर्षमा विवाह

एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खोज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । तर माया गर्ने जोडीले उमेर र साइज पनि हेर्दैनन् । यस्तै ब्रिटेनमा एक पाको उमेरका जोडीले विवाह गरेका छन् । उनहरुको विवाह प्रेम विवाह हो । ब्रिटेनका ८४ वर्षीय कालिन डन र ८२ […]

यो पनि पढ्नुहोस

हेर्नुस,पार्टी फुटेपछी पुनर्वास नेकपा (प्रचण्ड-माधव समूह) पुनर्वास नगर कमिटीको पुर्ण बैठक यस्तो देखियो (फोटो फिचर)

हेर्नुस,पार्टी फुटेपछी पुनर्वास नेकपा (प्रचण्ड-माधव समूह) पुनर्वास नगर कमिटीको पुर्ण बैठक यस्तो देखियो (फोटो फिचर)

यो पनि पढ्नुहोस

तीस कटेपछी यस्तो खाना नखाएकै राम्रो ।

  उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, युवा अवस्थामा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं । हुन त यो सबैको […]

यो पनि पढ्नुहोस

आजको राशिफल/आज २०७७ साल माघ महिनाको १ गते बिहिबार

बि.सं.२०७७ साल माघ १ गते बिहिबार ई. सं. २०२१ जनवरी १४ नेपाल सम्बत ११४१ पोहेलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष शुक्ल पतिप्रदा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र ५ः.१८ सम्म त्यसपछि धनिष्ठा नक्षत्र, वज योग १०ः१६ सम्म त्यसपछि सिद्धि योग, बव करण ९ः१८ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ […]

यो पनि पढ्नुहोस

पुनर्वासमा दुईवटा कोल्ड स्टोर बन्दै, सहकारी संस्थाहरू निकट भविष्यमा गाभिने

–सुनिलकुमार लो कञ्चनपुर, २९ पुस । पुनर्वास नगरपालिकामा दुईवटा कोल्ड स्टोर बन्ने भएको छ । एउटा पुनर्वास ५ स्थित भानु युवा क्लबको मैदानमा र अर्को पुनर्वास ६ प्रतिभानगर टाउनको पुनर्वास सहकारी संस्था लिमिटेडको जमिनमा बन्ने भएको हो । भानु क्लबको मैदानमा बन्न लागेको कोल्ड स्टोर (चिस्यान केन्द्र) प्रदेश सरकार मार्फत बन्न लागेको हो । त्यसैगरी […]

यो पनि पढ्नुहोस

आजको राशिफल/आज मिति २०७७ साल पुस २९ गते  बुधबार

आजको राशिफल/आज मिति २०७७ साल पुस २९ गते  बुधबार । तदनुसार जनवरी १३ , तारीख । नेपाल संवत ११४०। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएको काम बनाउन सकिने छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति बीच संयुक्त बैठक सम्पन्न, ताला खोल्ने सहमति

-सुनिलकुमार लो कञ्चनपुर, २८ पुस पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति पुनर्वास बीच संयुक्त बैठक  बसेको छ । आज सम्पन्न बैठकमा नगरपालिकामा लगाईएको ताला खोल्ने सहमति लगायत थुप्रै सहमति भएको छ । सुकुम्बासी समस्या समाधान संघर्ष समिति पुनर्वासले जग्गाधनी पुर्जा पाउनुपर्ने माग राखी विगत केही समयदेखि आन्दोलन गरीरहेको थियोे ।   यसै आन्दोलनको सिलसिलामा नगरपालिकाले कुनै […]

यो पनि पढ्नुहोस