भोलिबाट हल खोल्न तयार छौंः अशोक शर्मा
बिहिबारबाट काठमाडौं उपत्याका हलहरु खोल्ने दिने जिल्ला प्रशासन कार्यलयको निर्णयसँगै हल व्यवसायीहरु उत्साहित बनेका छन् । निषेधाज्ञाका कारण करिब ४ महिनासम्म बन्द रहेका हलहरु भोलीबाट सुरक्षा मापदण्ड अपनाएर खोल्ने दिने निर्णय प्रशासनले गरेको हो । योसँगै, भोलीबाट विस्तारै हल खुल्न थाल्ने चलचित्र संघले जनाएको छ । चलचित्र संघका महासचिव अशोक शर्माले अनलाइनखबरसँग भने–‘अब, हल नखोली […]
यो पनि पढ्नुहोस