गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको ‘सक्दिन म त’ सार्वजनिक (भिडियो)

काठमाडौ: चर्चित गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ ।

सक्दिन म त

 

भिडियोको कन्सेप्ट र निर्देशन पनि लक्ष्मी र जीवनको नै रहेको छ । भिडियोको छायाँकन बुद्ध थापाले गरेका हुन् , विष्णु खड्काको सम्पादनम रहेको उक्त भिडियोमा अनिल केसिको प्रस्तुति रहेको छ।

गीतलाई आफ्नो मन नामक यूटुब च्यानलबाट रिलिज गरिएको हो।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

 

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु