युवा तथा खेलकुद मन्त्री लिम्बु चीन प्रस्थान

काठमाडौं । चीनको हाङझाउमा भोली हुने १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)को उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु आज चीन प्रस्थान गरेका छन् । मन्त्री लिम्बु काठमाडौदेखि एयर चाईनाको उडानबाट सिचुवान प्रान्तको छन्तु हुदै हाङझाउ पुग्ने बताईएको छ । यसपाली एसियाडमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा एक […]

यो पनि पढ्नुहोस