उर्लाबारी आगलागीका घाईतेहरुको उपचारमा जुटे मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले हिजो राती मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–७, बरगाछीमा भएको भीषण आगलागीमा परि घाईते भएका ४ प्रहरीसहित २८ जनाको सरकारी अस्पतालहरुमा निशुल्क उपचारको प्रवन्ध मिलाउनुभएको छ । उक्त घटना घटेलगत्तै मन्त्री लिम्बुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि सो प्रवन्ध मिलाउनुभएको हो । घाईतेहरुको उपचारमा सहयोग र समन्वय गर्न […]

यो पनि पढ्नुहोस

क्रिकेट टोलीलाई बधाई दिदै सरकारद्धारा पुर्व घोषित नगद पुरस्कार वितरण

काठमाडौं । हालै सम्पन्न टी–२० विश्वकपको एशिया छनोटमा उत्कृष्ट प्रर्दशन गर्दै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा बधाई ज्ञापन गर्दै यसअघि नेपाल सरकारले घोषणा गरेका नगद पुरस्कार क्रिकेट खेलाडी र व्यवस्थापक टोलीलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् […]

यो पनि पढ्नुहोस

पाथीभराको कार्यकारी निर्देशकमा हाङवाङ

काठमाडौं । ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । गत कार्तिक २० गतेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश २०५३ को दफा ६ को उपदफा (१) बमोजिम हाङवाङलाई समितिको कार्यकारी निर्देशकका रुपमा ४ बर्षका लागि नियुक्त गरिएको हो । […]

यो पनि पढ्नुहोस

मन्त्री लिम्बु र पौडी महासंघका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आउनुभएका अन्तर्राष्ट्रिय पौडी महासंघ(वल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलमले आज युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसंग भेटवार्ता गरेका छन् । नेपाल पौडी संघको निमन्त्रणामा आजै बिहान नेपाल आउनुभएका अध्यक्ष मुसलमलार्ई मन्त्री लिम्बुले आफ्नै कार्यकक्षमा स्वागत गर्नुभएको थियो । सो अवसरमा मानव जीवनमा पौडीको महत्व, नेपालका पौडी खेलको विकास र विस्तारका […]

यो पनि पढ्नुहोस

धमाधम बन्दैछ ताप्लेजुङको कञ्चनजंघा पदमार्ग, होम स्टे अध्ययन हुँदै

काठमाडौं । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघाको आधार शिविरसम्म पुग्ने कञ्चनजंघा साहसिक पदमार्गको झण्डै ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङको साझेदारीमा सिरीजङ्घा गाउँपालिकाको वडा नं. ८, याम्फुदिनको आम्जी खोलादेखि कञ्चनजंघा आधार शिविरसम्म “कञ्चनजंघा साहसिक पदमार्ग” निर्माण भईरहेको छ । […]

यो पनि पढ्नुहोस

मन्त्री लिम्बुलाई मातृशोक

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मातृशोक परेको छ । वि.सं. १९७७ साल असार ११ गते पाँचथरमा जन्मनुभएकी मन्त्री लिम्बुको ममतामयी आमा हंसनुमा लिम्बुको १०३ बर्षको उमेरमा आज मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ६ स्थित निवासमा निधन भएको हो । साविक सिंहदेवी गाविस, मोरङ निवासी प्रेमबहादुर लिम्बुसंग वैवाहिक सबन्धमा बाँधिनुभएकी […]

यो पनि पढ्नुहोस

बिना सुचना स्वास्थ्यकर्मीहरुलाई हटाउने निर्णयको बिरोध

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले त्यहाँ करारमा कार्यरत १४३ नर्सिङ स्वास्थ्यकर्मीहरुसहित २७६ जना स्वास्थ्यकर्मीहरुलाई मौखिक सुचनाकै आधारमा सेवाबाट हटाएकोमा नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले कडा शब्दमा विरोध गर्नुभएको छ । प्रतिष्ठान प्रशासनले गत असोज १९ गते १४३ नर्सिङ स्वास्थ्यकर्मी र अन्य चिकित्सक, ल्याब प्राविधिक र रेडियोलोजिष्टहरु गरी २७६ करारमा कार्यरत […]

यो पनि पढ्नुहोस

खोटाङ हुदै गृहजिल्लामा मन्त्री लिम्बु, उर्लाबारीमा सम्पर्क कार्यालय

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय जनताहरुका समस्यालाई सम्बोधन गर्न उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित बरगाछीमा संयुक्त सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । मन्त्री लिम्बु गत बर्ष सम्पन्न आम चुनावमा मोरङ क्षेत्र नं. १ बाट नेकपा एमालेका […]

यो पनि पढ्नुहोस

गायिका तारा थेवेले ल्याईन् नयाँ गीत “लाहुरबाट”

काठमाडौं । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका तारा लिम्बु थेवेले आफ्नै स्वर, शब्द र संगीतमा ‘लाहुरबाट’ बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । उक्त गीतमा गायिका थेवेलाई ‘भ्वोइस अफ नेपाल’ फेम गायक विकास लिम्बुले गायनमा साथ दिएका छन् । ‘लाहुरबाट’का एरेन्जर उदयराज पौडेल हुन् भने यस गीतमा मिक्सिङ,मास्टरिङ किशोर थापाको रहेको […]

यो पनि पढ्नुहोस

एसियाडबाट नेपालले धेरै कुरा सिक्ने मौका पायो । : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)बाट नेपालले धेरै कुरा सिकेको बताउनुभएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन र नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न मन्त्री लिम्बु आफै चीन गएर हालै स्वदेश फर्कनुुभएको हो । नेपाली खेलाडीहरुले उलेख्य पुर्व तयारी विना नै एसियाडमा प्रतिस्पर्धा गर्नुपरेको बताउदै […]

यो पनि पढ्नुहोस