अस्मिता र विशालको ‘यो धड्कन’ सार्वजनिक (भिडियो)

काठमाडौं– अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ। भरत रौनियारको शब्द रहेको गीतका खेम सरूले संगीत दिएका छन्। सार्वजनिक गीतमा कोरियोग्राफी तथा निर्देशन गोविन्द राईको रहेको छ। गीतको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमारको अभिनय रहेको छ। भिडियो  

यो पनि पढ्नुहोस

मंगल र जुनुको “भिजायो पछ्यौरी” ले चर्चा कमाउदै

काठमान्डौ -गायक तथा सर्जक मंगल बि क को  नयाँ गीत “भिजायो पछ्यौरी” यूटुबमा सार्वजनिक भएको छ। प्रबासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने बि क का यस भन्दा अघी थुप्रै गीत हरु आइसकेका छन। यसपटक बजारमा आएको गीत “भिजायो पछ्यौरी” बोलको गीतमा मंगल बि.क र जुनु रिजालको सुमधुर स्वर सुन्न सकिन्छ । उक्त गीतलाई […]

यो पनि पढ्नुहोस

गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको ‘सक्दिन म त’ सार्वजनिक (भिडियो)

काठमाडौ: चर्चित गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ ।   भिडियोको कन्सेप्ट र निर्देशन पनि […]

यो पनि पढ्नुहोस

‘निदाउके सपनीमा’ कोरोना कहरमा फ्रन्टलाइनमा काम गर्ने डाक्टरको प्रेमकथा

  काठमाडौं । विश्वमा कोरोना त्रास बढ्दो क्रममै रहेको छ । कोरोना महामारीबाट सबै ढाटा भागिरहेको समय डाक्टर, नर्सलगायतले स्वस्थ्यकर्मीले भने फ्रन्टलाइनमा रहेर दिनरात नभनी काम गरिरहनु पर्ने बाध्यता छ । यस्तै फ्रन्टलाइनमा रहेर काम गर्दै आएका दुई डाक्टरहरु बिचको प्रेमकथा रहेको गीत ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ ।     सार्वजनिक गीतमा सुगम पोखरेल […]

यो पनि पढ्नुहोस

गायक रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) का शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ । रोश्ना बेलायतकी स्थापित मोडल हुन् । रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा […]

यो पनि पढ्नुहोस

प्रताप र मेलिनाको ‘कहिले भन्थ्यौ डियर’ सार्वजनिक (भिडियो)

काठमाडौं: घनश्याम ओलीको शब्द र संगीतकार वसन्त सापकोटाको संगीत रहेको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सहिन कुशल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । यस भिडियोको गीतमा चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईको स्वर छ । सहिन प्रजापतिको निर्देशन रहेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् । भिडियोमा ‘हामी यस्तै हो ब्रो’, ‘ब्याड लक’ जस्ता […]

यो पनि पढ्नुहोस

गुमनाम छैनन सज्जा, यि हुन उनका आउँदै गरेका २ गीतहरु

  काठमाडौं– सज्जा चौलागाईं यो नाम सुन्ने बित्तिकै सबैको मन मस्तिस्कमा नेपाल आईडल सिजन ३ को त्यो पल याद आइहाल्छ। बोल्ड आवाजकी धनी सज्जाले सबैका मन जितिन र सर्बाधिक मत संगै नेपाल आईडल सिजन ३ की विजेता पनि  बनिन। कोरोना कहरले गर्दा अघिल्ला सिजनका जस्ता कार्यक्रम हुन सकेन । सामाजिक दुरी कायम संगै सिजनको ग्रान्ड […]

यो पनि पढ्नुहोस

रामकृष्ण ढकालको नयाँ गीत ‘ साँझ ढल्यो ‘ बजारमा (भिडियो )

काठमाडौं- गायक  रामकृष्ण ढकालको नयाँ गीत ‘साँझ ढल्यो’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । कुशल गीतकार मिरा देवी राइको शब्द तथा गायक तथा संगीतकार रोशन राइ (पालुवा स्टार) को संगीत रहेको उक्त गीतको संगीत सन्योजन भने पदम राजन मगरले गरेका हुन। गीतलाई सेवा स्टुडियोमा रेकर्डिङ गरिएको हो।   गीतकार राइका यस अघी ठमेलको बजारमा […]

यो पनि पढ्नुहोस

राजेश हमाल, वर्षा शिवाकोटी अभिनित लोकगीत ‘मञ्जरी’ सार्वजनिक

काठमाडौं : महानायक   राजेश हमाल र वर्षा शिवकोटीलाई   फिचरिङ गराइएको लोकगीत ‘मञ्जरी’ सार्वजनिक भएको छ। पछिल्लो समयमा चलचित्रका अभिनेता तथा हास्य टेलिशृंखलाका ‘कमेडियन’लाई समेत लोकगीतका म्युजिक भिडियोमा नाच्न तथा अभिनय गर्न लगाउने ट्रेन्ड चलिरहेकै बेलामा ठूलो पर्दाका ‘महानायक’ राजेश हमालको अभिनयमा रहेको म्युजिक भिडियो बजारमा आएको हो। म्युजिक भिडियोमा हमालसँगै ठूलो पर्दाकी नायिका वर्षा सिवाकोटीको पनि अभिनय […]

यो पनि पढ्नुहोस

अर्जुन पोख्रेलको अर्जुन दृस्टीले रच्यो नौलो कृती-काले केटा-२

३ दिनैमा ११ लाख माथि views सहित् काले केटा-२ यूटुबको १ नम्बरमा काठमाडौं-अर्जुन पोखरेल एकपछि अर्को गरी दर्जनौ हिट गीत दिन सिपालु संगीतकार हुन्। पोखरेलका तिम्रो आँखामा आँशु हेरी, म रोएको पल, सुन्छु तिमीले अचेल, भन्छु आजजस्ता चर्चित गीतका संगीतकार अर्जुनको पछिल्लो गीत ‘नबोली नबोली‘ निकै रुचाइएको गीत मध्यको एक हो। उनै पोखरेलले संगीत गरेको […]

यो पनि पढ्नुहोस