काले केटा -२ ले कोरेको ईतिहास (भिडियो सहित)

काठमाडौं-अर्जुन पोखरेल एकपछि अर्को गरी दर्जनौ हिट गीत दिन सिपालु संगीतकार हुन्। पोखरेलका तिम्रो आँखामा आँशु हेरी, म रोएको पल, सुन्छु तिमीले अचेल, भन्छु आजजस्ता चर्चित गीतका संगीतकार अर्जुनको पछिल्लो गीत ‘नबोली नबोली‘ निकै रुचाइएको गीत मध्यको एक हो। उनै पोखरेलले संगीत गरेको पछील्लो गीत ‘काले केटा-२’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङमा […]

यो पनि पढ्नुहोस

काले केटा -२ ले गर्‍यो कमाल , यूटुबमा राख्यो रेकर्ड

समाचार तयार पार्दा सम्म गीत ट्रेन्डिङको १३ औं नम्बरमा रहेको छ भने भिडियोलाई ३० हजार जनाले लाइक गरेका छन र ६ हजार पाँच सय भन्दा धेरै कमेन्टहरु गीतले पाएको छ। काठमाडौं-रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा उक्लन सफल गीत काले केटा- २ को लोकप्रियता बढ्दो क्रममा रहेको छ। अप्लोड भएको ६ घण्टामै ट्रेन्डिङमा उक्लिएर माथि जाने […]

यो पनि पढ्नुहोस

पल, आकाश र पूजाको भेट नगरकोटमा – कालेकेटा-२ (भिडियो सहित)

म हिड्दा खेरी हिड्छ,बसे उ रोकिन्छ…. कालेकेटा-२ काठमाडौं : केही समय अगाडि गायिका दुर्गा खरेल (पोखरेल) ले र नेपाल आइडल सिजन-२ का बिजेता रबी ओडले गाएको गीत ‘घरमा कुरा’ले निकै चर्चा कमाएको थियो। चर्चित संगीतकार अर्जुन पोखरेल द्वारा सङ्गीतबद्द उक्त गीत लेखेका थिए गीतकार ध्रुब प्रसाद अम्गाइले। उनै गीतकार अम्गाइको शब्द रहेको गीत कालेकेटा-२…बजारमा सार्वजनिक […]

यो पनि पढ्नुहोस

रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको’ सार्वजनिक

काठमाडौं : हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको‘ बजारमा सार्वजनिक भएको छ। निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ। जादुमय स्वरकी धनी रचना (जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन) ले प्रबिन लाई साथ दिएकी छिन। रचना आहिलेकी चलेकी […]

यो पनि पढ्नुहोस

शिशिर भण्डारीको अभिनय रहेको ‘ भोटे ताल्चा ’ सार्बजनिक भएको छोटो समयमा चर्चामा(भिडियो)

काठमाडौं : पछील्लो समय उदयमान सुन्दरी गायिका रचना रिमाललाई नचिन्ने बिरलै होलान। उनको जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध पारीरहेको छ। उनै गायिका रिमाल र शँकर दाहालको आवाजमा रहेको गीत ‘भोटे ताल्चा ‘सार्बजनिक भएको छ। चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी सँगै ६ जना प्रतिभाशाली मोडलहरुको अभिनय रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै धेरैले मन […]

यो पनि पढ्नुहोस

मेरा काला दारी गीतले कमायो दश लाख (भिडियो सहित)

काठमाडौं- करिब ७ महिना पहिला बजारमा एउटा गीत जसलाई दर्शक तथा श्रोताले निकै चाख मानेर सुन्थे , गीत थियो ”मेरा काला दारी तिम्लाई के को भारी” निकै प्रचलित शब्दलाई टप्प टिपेर संगीतकार दिपक शर्माले एउटा गीत बनाइहाले , दिपकको आफ्नै शब्द संगीत रहेको उक्त गीतलाई उपयुक्त स्वरको खोजिमा थिए दिपक , नभन्दै उनले खोजेको पाराको […]

यो पनि पढ्नुहोस

विनय कार्की र प्रविशा अधिकारीको तिम्रै लागि (भिडियो सहित )

काठमाडौं: विनय कार्की र प्रवीशा अधिकारीको स्वरमा रहेको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र निर्देशन रोजल थापाको रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । भिडियोलाई छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेका हुन । गायक, संगीतकार र […]

यो पनि पढ्नुहोस

गायक तथा संगीतकार राजन राज शिबाकोटीको ‘ के लाई हेरेकी …’ सार्वजनिक

काठमाडौं : चर्चित गायक तथा संगीतकार राजन राज शिबाकोटीको स्वरमा रहेको गीत ‘ के लाई हेरेकी …’ सार्वजनिक भएको छ । गीतकार रोशनिको शब्द, गुमनामको सङ्गीत तथा नरेन्द्र बियोगिको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ्ग श्याम श्वेत रसाइलीले गरेका हुन। निर्देशक सान थापाको निर्देशन र चर्चित कोरियोग्राफर कबिराज […]

यो पनि पढ्नुहोस

‘ माया गर्छु है …’ भन्दै आइन गायिका बिन्दु परियार

काठमाडौं : बिन्दु परियारको स्वरमा रहेको गीत ‘माया गर्छु है…’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, सुदिप सागरको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सान थापाको निर्देशन र राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक नाजिर हुसेन र टिकटकका लोकप्रिय ट्वीन्स गर्ल प्रिज्मा र प्रिन्सा खतिवडाको अभिनय रहेको छ […]

यो पनि पढ्नुहोस

हेमन्त कान्छा रसाइलीले सारा प्रबासीलाई रुवाए धर धरी

काठमान्डौ-  गीतकार ध्रुब प्रसाद अंम्गाई कोरोना माहामारीका कारण अलपत्र परेका स्वदेश तथा बिदेशमा रहने नेपाली दाजु भाई दिदी बहिनिहरुको पिडा लाई समेट्दै अत्यन्त मार्मिक, मन छुने अनी आँखा रसाउने गीत ‘तिमी लाई सन्देश ‘ बजारमा ल्याएका छ्न। शुक्रबार हेमन्त कान्छा रसाइली नामक यूटुब च्यानल बाट रिलिज गरिएको उक्त गीतले दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्ने […]

यो पनि पढ्नुहोस