
नेपाली सेनाको अधिकृत क्याडेट पदमा खुल्यो भर्ना खुल्याे
काठमाडौँ, पुस १८-
नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदको लागि विज्ञापन खुलाएको छ ।
नेपाली सेनाको अनुसार आजदेखि माघ १७ गतेसम्म हजार रुपैयाँ र त्यस पछि त्यसको दोब्बर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिन्छ ।
त्यस्तै खुलातर्फ १२०, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जना गरी २२९ को लागि विज्ञापन खुलाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]