
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
१८ भदौ, इलाम । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम देउमाई गाविस-९ साविक जितपुर गाविस-४ घर भई हाल बिर्तामोड नगरपालिका-५ मंगलदीप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


