
चितवनमा १७१ जनामा काेराेना पुष्टि, सक्रिय सँक्रमितकाे सँख्या १६६२ पुग्याे ।
चितवन, साउन १
चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १६६२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]