बसन्ता सम्बाहाम्फेले ल्याइन् पालामसम्बन्धी गहन कृति

काठमाडौं । याक्थुङ–लिम्बू समुदायको मौखिक परम्परा, लोकसाहित्य तथा लोकवाङ्मयमा महत्वपूर्ण स्थान राख्ने ‘पालाम’ सम्बन्धी अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) विमोचन भएको छ । लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा बिहीबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा मुन्धुमविद् तथा वरिष्ठ साहित्यकार येहाङ लावतीले सो कृति विमोचन […]

यो पनि पढ्नुहोस