हत्याराहरू
हेनरी’ज रेस्टुराँको भोजनकक्षको ढोका खुल्यो र दुईजना मानिस भित्र छिरे । उनीहरू काउन्टरकै अगाडि गएर बसे । ‘तपाईंहरूका लागि के टक्र्याऊँ ?’ रेस्टुराँ सञ्चालक तन्नेरी जर्जले उनीहरू सामु उभिएर सोध्यो । ‘मलाई त ठ्याक्कै यही नै चाहिन्छ भन्ने थाहा छैन,’ तीमध्ये एकजनाले अर्कोसँग भन्यो, ‘एल, तिमी के खान्छौ ?’ ‘मलाई पनि थाहा छैन,’ एलले भन्यो, […]
यो पनि पढ्नुहोस

