मैले दुर्योधनलाई सोधेँ- पाण्डवहरू नर्क गए, तपाईं चैं कसरी स्वर्ग?

एक साँझ कोटेश्वरको अप्सरा गल्लीमा एक्कासि दुर्योधनसँग भेट भइदियो। अप्सरा गल्ली कोटेश्वरको बदनाम गल्ली थियो। अप्सरा गल्लीमा विभिन्न दरका अप्सरा भाडामा पाइन्थे। काठमाडौंका अधिकांश मान्छेले ती अप्सराहरूसँग आफूलाई बदनाम गरिसकेका थिए। राजधानीको बदनाम गल्लीमा इतिहासको एक बदनाम पात्रसँग भेट हुनु मेरा लागि भने सुखद संयोग थियो। ‘ओहो, हस्तिनापुर युवराज? यता पाल्नुस् न,’ मैले स्टिलको गिलासमा […]

यो पनि पढ्नुहोस

म मरेको दिन कस्तो होला?

म मरेको दिन कस्तो होला? कसैको मन मरेको दिन जस्तो होला। मेरो निदाएको जिउलाई हेरेर आफू ब्युँझिन मान्छेहरू आऊलान्। मान्छेका ओठले मेरा बारेमा ती कुरा भन्लान् जो सुनेर अब कसैलाई फाइदा छैन। मान्छेका मनले मेरा बारेमा ती कुरा भन्लान् जुन ओठले भनेको भए धेरैलाई फाइदा हुने थियो। उनीहरूकै मनलाई पनि फाइदा हुने थियो। अझ म […]

यो पनि पढ्नुहोस