अपगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपालि काठमाडाैँमा

चितवन अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपालि काठमाडाैँ आइपुगेका छन् । अमेरिकि चार्टर बिहानमा उनिहरु मंगलबार। बिहान १०: १५ बजे त्रिभुवन विमानस्थल आइपुगेकाे नागरिक उड्यान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रिले जानकारि दिए । अमेरिकि दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३८५ नेपालिलाइ अमेरिकाले त्यहाँबाट उद्धार गरि कतारकाे दाेहा पुर्याएकाेमा १२७ जना नेपाल आइपुगेका हुन । नेपाल […]

यो पनि पढ्नुहोस

युवा उद्यमी राकेश जोशीकाे एनएसडब्लु प्रदेश सहसचिवमा उमेदवारी

एनएसडब्लु प्रदेश सहसचिवकाे उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् ।   सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा अगू पन्तिमा रहेर काम गरिरहेका छन् । उनि स्थानीय समुदाय र […]

यो पनि पढ्नुहोस

खाडीबाट डोरीले बुनेको बाकस मात्र होइन सास पनि नेपाल पुगिसक्यो।

खाडीबाट डोरीले बुनेको बाकस मात्र होइन सास पनि नेपाल पुगिसक्यो। सुकिलो देशमा बसेर अरबलाई हेप्नेहरू! अरबको रापिलो घाममा पसिना रगत सुकाएर पठाएको सासले हजूरहरुको आफ्नाको जीवन बचाओस्!’ खाडीमा रहेका नेपालीले आफ्नो गाँस कटाएर पैसा सहयोग मात्रै गरेनन्, अक्सिजनका सिलिन्डरनै नेपाल पठाए, अनि धेरै नेपालीका साससँगै प्राण पनि बच्ने भए।

यो पनि पढ्नुहोस

दक्षिण एसियाली विश्वविद्यालयमा शिक्षक र विद्यार्थी दुवैमा भारतको वर्चश्व

१३ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)अन्तरर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेस गरेको विवरण अनुसार सो विश्व विद्यालयमा सन् २०२० सम्म जम्मा ५६ जना शिक्षकहरु रहेका छन् । ५६ मध्ये ५० जना भारतीय शिक्षक छन् । नेपालको तर्फबाट […]

यो पनि पढ्नुहोस

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

२०७७ माघ ७ गते ९:३० मा प्रकाशित दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका […]

यो पनि पढ्नुहोस

जो बाइडनले लिए ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ

काठमाडौं । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश […]

यो पनि पढ्नुहोस

प्रणवको पुस्तकमा दावी : नेपाललाई भारतमा गाभ्‍ने त्रिभुवनको प्रस्ताव नेहरूले अस्वीकार गरेका थिए

  एजेन्सी भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको नयाँ पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालका तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेको दाबी गरिएको छ। यद्यपी उक्त प्रस्ताव भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्वीकार गरेको पुस्तकमा उल्लेख गरिएको छ। पुस्तकका अनुसार राणा शासनको अन्त्यसँगै राजा त्रिभुवनले नेपाललाई भारतसँग गाभ्ने र नेपाल भन्ने […]

यो पनि पढ्नुहोस

ओमान स्थित नेपाली राजदुताबासले जारी गर्‍यो कोभिड-१९ बारे सार्वजनिक सुचना

ओमान– ओमान स्थित नेपाली राजदूताबासले कोभिड-१९ बारे सार्वजनिक सुचना जारी गरेको छ। दूताबासको अधिकारिक फेसबूक पेज मार्फत सुचना जारी गर्दै २२ डिसेम्बर २०२० देखी लागू हुने गरी २९ डिसेम्बर २०२० सम्म १ साताको लागि ओमानका सम्पूर्ण हावाइ तथा स्थल मार्गबाट हुने आवागमन बन्द रहेको जानकारी दिएको छ। दूताबासले भनेको छ- सार्वजानिक सूचना । हाल विश्वमा […]

यो पनि पढ्नुहोस

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

  ८ पुस, काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको […]

यो पनि पढ्नुहोस

५ सय करोड रूपैयाँमा बन्ने ‘ब्रह्मास्त्र’ अहिलेसम्मकै महँगो भारतीय फिल्म!

(एजेन्सी) मुम्बई, बलिउड निर्देशक आयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ करिब पाँच सय करोड रूपैयाँ बढी लगानीमा निर्माण हुँदैछ। बलिउड हंगामाका अनुसार यो फिल्म तीन सय करोड भारूमा बन्ने भएको हो। योसँगै ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ। ‘स्टार एन्ड डिज्नी इन्डिया’ का अध्यक्ष उदय शंकरले हिन्दुस्तान टाइम्स लिडरसिप समिट २०२० मा […]

यो पनि पढ्नुहोस