
जंगली अर्किडको संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड
१७ चैत, काठमाडौं । जंगली अर्किडको अवैध व्यापारका कारण कतिपय प्रजातिका बहुमुल्य अर्किड लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा सरोकारबालाले जोड दिएका छन् ।
जंगली अर्किडको अवैध व्यापार र दीगो प्रयोगको बारेमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा उनीहरुले यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा जोड दिएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


