उत्तर कोरियाले गर्‍यो लामो दुरीको मिसाइल परीक्षण

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ । उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति […]

यो पनि पढ्नुहोस

एमसीसी उपाध्यक्ष फातिमाले भनिन् – एमसीसीलाई प्राप्त समर्थनले उत्साहित छौं

२८ भदौ, काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किएको छ । स्वदेश फर्किने क्रममा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत […]

यो पनि पढ्नुहोस

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति […]

यो पनि पढ्नुहोस

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

२३ भदौ, काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजायँ पाएका महिलाहरू अब रिहा हुनेछन् […]

यो पनि पढ्नुहोस

चीनसँगको ‘सीमा विवाद’ : नेपालले के गर्नुपर्छ ?

चीनसँगको ‘सीमा विवाद’ बारे अहिलेको सरकारले गरेको  समितिमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि चाहिँ राखिएन । किन राखिएन भन्ने विषय जिज्ञासापूर्ण छ ।   चीनसँगको सीमा विवाद सम्बन्धी विषय १० महिना पहिला कुरा उठेर निराकरण भइसकेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको बताउनुभएको थियो । उहाँले केही वर्ष पहिला अवलोकन गर्दा पनि मिचिएको नपाइएको […]

यो पनि पढ्नुहोस

भारत र तालिबानबीच कतारमा वार्ता

१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश […]

यो पनि पढ्नुहोस

काबुलमा अर्काे आतंककारी हमला हुनसक्छ : बाइडेन

१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’ बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ […]

यो पनि पढ्नुहोस

अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ, सुरक्षित रहनू-अमेरिका

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई […]

यो पनि पढ्नुहोस

तालिबानले मारे भारतीय वाणिज्य दूतावासमा छापा, भारतको कर्तुत पत्ता लागाउदै तालिबान

एजेन्सी । अफगानिस्तानमा हालै सत्ताकब्जा गरेको तालिबानले त्यहाँस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । ताला तोडेर तालीबानी लडाकुहरु दूतावासभित्र प्रवेश गरेको बताइएको छ । भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको हवाला दिँदै बिबिसी हिन्दी लगायत सञ्चारमाध्यमहरुले उक्त खबर बाहिर ल्याएका छन् । जसअनुसार अफगानिस्तानको कन्धार र हेरातमा रहेका तर हाल बन्द अवस्थामा रहेका भारतीय […]

यो पनि पढ्नुहोस

मानवीय कार्यलाई निरन्तरता दिने तालिबानको आश्वासन

१ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने बताएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहितको वक्तव्य दिँदै मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्यलाई जारी राख्ने तालिबानले बताएको हो । यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले यो आश्वासनले मूर्त रुप पाए अहिले सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सहयोग पुर्‍याउन सहयोग सकिने […]

यो पनि पढ्नुहोस