बेवारिसे शव जलाउने १८ वर्षीया सपना परिन बिबिसीको प्रभावशाली महिलाको सूचीमा

काठमाडौं-म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि […]

यो पनि पढ्नुहोस

अक्षयले ५ सय करोड माग्नुको अर्थ छैन : युट्युबर सिद्दीकी

    (एजेन्सी) मुम्बई, मंसिर ७-युट्युबर रशिद सिद्दीकीले बलिउड अभिनेता अक्षय कुमारले लगाएको ५ सय करोड क्षतिपूर्ति दाबी निरर्थक र अनावश्यक भएको बताएका छन्। उनको जवाफसँगै अक्षय र रशिदबीच विवाद चर्किने संकेत देखिएको छ। युट्युबर रशिद एफएफ न्युजु नामक युट्युब च्यानल चलाउँछन्। उक्त च्यानल मार्फत दिवगन्त बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या विषयमा टिप्पणी राख्ने क्रममा […]

यो पनि पढ्नुहोस

नार्कोटिक्स कन्ट्रोल ब्यूरोद्वारा हास्य कलाकार भारती सिंह पक्राउ

(एजेन्सी) मुम्बई, मंसिर ७-घर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ। एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। एनसिबीले खारडंडा क्षेत्रमा छापा मार्दा एक २१ वर्षका तस्करलाई पक्राउ गरेको थियो। तिनै तस्करको मोबाइलमा […]

यो पनि पढ्नुहोस

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

काठमाडौं, मंसिर १– हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो । जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ […]

यो पनि पढ्नुहोस

भारतमा बढ्दैछ विवाह नगरी एक्लै बस्ने महिलाको संख्या

  १ मंसिर, काठमाडौं । विवाह नगरी लामो समयसम्म बसेको भन्दै मानिसहरुले देब्बी पाउललाई हठी, जिद्दी र स्वार्थी महिलाका रुपमा चित्रण गर्छन् । तर नयाँ दिल्लीमा बस्ने ४७ वषर्ीया पाउल आधुनिक भारतमा बढ्दो क्रममा रहेको चलनको एक प्रतिनिधि पात्र हुन् । भारतमा सामाजिक अपेक्षाका बाबजुद ३० वर्ष नाघेका महिलाहरु एक्लै बस्ने रुचाउनेको संख्या बढ्दो क्रममा […]

यो पनि पढ्नुहोस

अमेरिकी चुनाव : बाइडन विजयी हुनेमा विश्वस्त, ट्रम्प अदालत जाने मुडमा

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा बाइडन र ट्रम्पबीच झिनो अन्तर देखिएको छ । बाइडनले २४३ इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । जितका लागि निकै महत्वपूर्ण मानिएका […]

यो पनि पढ्नुहोस

अफगानिस्तानको एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् । शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस […]

यो पनि पढ्नुहोस

नेपाल सरकार र ओमान सरकार बीच प्रवेशाज्ञा छूट सम्बन्धी सम्झौतामा हस्ताक्षर

मस्कट-नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ।आज ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि नब्बे (९०) दिन […]

यो पनि पढ्नुहोस

अजरबैजान-अर्मेनिया युद्धमा ड्रोनको भूमिका

काठमाडौं । विवादित भूमि नागोर्नो-काराबको विषयलाई लिएर युद्ध भइरहेका बेला अजरबैजानले अर्मेनियाका सैनिकमाथि ड्रोन आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ । यो टर्कीको ड्रोन हो । यससँगै अजरबैजानले टर्कीसँग ड्रोन पनि किनेको हुन सक्ने आशंका बढेको छ । र, ड्रोन आक्रमणको भिडियोले दुई देशको युद्धलाई थप उग्र बनाएको छ । पछिल्लो समय दुवै मुलुक हतियार […]

यो पनि पढ्नुहोस

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने

३ असोज, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती नहोस् र सर्वाेच्च नेता किम जोङ उनलाई प्रभाव पार्ने अभिप्रायले सो अभ्यास हुन लागेको हो । यस्तो अभ्यास उत्तर कोरियाले समयम समयमा […]

यो पनि पढ्नुहोस