सांगीतिक सहयात्रामा जम्दै गीतकार थापा र गायिका मसरंगी
गीतकार मीनबहादुर थापा पुर्वको तेह्रथुममा जन्मिए, मोरङमा नेपाली कांग्रेसको खुंखार कार्यकर्ता भएर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध उत्रिदा जेलनेल भोगे र जीवनको पछिल्लो कालखण्डमा संसारको महाशक्ति राष्ट्र अमेरिकामा सपरिवार बसोबास गर्दैआएका छन् । उनी अमेरिकामै बसेर सुन्दर गीतहरु सिर्जना गर्दै नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागि परेका छन् । उनका गीतहरुमा विविधता भेटिन्छ, मायाप्रेम, पिरतीका कुरादेखि […]
यो पनि पढ्नुहोस

