रोशन र सारीकाको ‘निम्तो आफैले दियौ’ सार्वजनिक (भिडियो )

काठमान्डौ -गायक द्वय रोशन गैरे र युनिश अधिकारि अनि गायिका आशा केशिको स्वर रहेको नयाँ गीत ‘निम्तो आफैले दियौ’ सार्वजनिक भएको छ ।

युनिश अधिकारि युट्युब च्यानल मार्फत सार्बजनिक उक्त गीतमा रोशन अधिकारिको शब्द रहेको छ भने संगीत रोशन गैरेको रहेको छ। गीत बास्तबिक घटनामा आधारित रहेको यसै गितका लेखक तथा मोडल रोशन अधिकारिले पहिलो प्रहर सँग बताए ।

भुमी राज थापाको एरेन्ज रहेको म्युजिक भिडियोमा रोशनलाई मोडल सारीका के सि ले साथ दिएकी छन । भिडियोमा राजु हिताङ कमला गैरे, टिकाराम ढकाल जनक पान्डे लगायतको अभिनय रहेको छ ।

भिडियोलाई छायाकार युबाराज पान्डेले खिचेका हुन् भने भिडियो सम्पादन सागर महतले गरेका हुन् । भिडियोको निर्देशन रोशन गैरेले गरेका हुन् ।

भिडियो

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु