चलचित्र चे को काठमाडौ विशेष प्रर्दशनी असोज १५ मा

काठमाडौं । सागर केरुङको निर्देशन तथा मुख्य भूमिका रहेको आदिवासी चलचित्र “चे”को आगामी असोज १५ गते काठमाडौको कमलपोखरीस्थित बिग मुभिज, सिटी सेन्टरमा विषेश प्रर्दशनी हुने भएको छ । याक्थुङ फिल्मसले निर्माण गरेको उक्त चलचित्रको काठमाडौ विशेष प्रर्दशन सम्पन्न गर्न हालै समाजसेवी सलमान थलङको अध्यक्षतामा ११ सदस्यीय चे चलचित्र प्रर्दशन समिति, काठमाडौं गठन गरिएको छ । […]

यो पनि पढ्नुहोस

असोज २ गतेदेखि नाटक मुक्कुमलुङ शिल्पी थिएटरमा

काठमाडौं । कथाकार डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबार बाहेक प्रर्दशन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गर्नुभएको छ भने स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ […]

यो पनि पढ्नुहोस

याक्थुङ कला चेतको उत्कृष्ठ प्रयोग “ताप्लेजुङग्या थाङबेनहा” : कृष्णकुमार हेम्ब्या कुवाकुजा

माङगेना चोत्लुङ आजोन्छिवी ना कन्ना निङवान आवोक्सिबी पान्थरका मेन्छ्यातर्फ माइतीको सहयोगमा ताप्लिजङका आफ्ना पुराना तन्देरीहरुलाई पत्र लेखि पान्थर यासोक त्रिशाली मेलामा यालाङको आमन्त्रण गरिन्छ । ताप्लिजङगे थाङबेनहरु आफ्ना पुरना मेन्छ्याहरुले यालाङ निम्तो पठाएकोमा उत्साहित हुन्छन । थाङबेनतर्फका पालाम भन्ने नायकनै खर्च अभावमा मेलाबजार जान असमर्थ हुने असहज परिस्थितिलाई अर्का साथीले सहयोगको वचन दिएसंगै एक हुल […]

यो पनि पढ्नुहोस

अर्जुन पौडेल र मेलिना राईको ‘टेन्सन भाको छ’

काठमाडौँ – नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ उपहार, गायक अर्जुन पौडेल र गायिका मेलिना राईको स्वरमा सजिएको गीत ‘टेन्सन भाको छ’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतले प्रेममा पर्ने भावनात्मक तनाव र चुनौतीहरूलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। गीतको लिरिकल भिडियो गायक अर्जुन पौडेलको आफ्नै अफिसियल युटुब च्यानल अर्जुन पौडेल […]

यो पनि पढ्नुहोस

गायक नारायण थापाको आफ्नै संगीत र स्वर रहेको गीत ‘तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ’ सार्वजनिक ।

काठमाडौं । मङ्गलबार, २० साउन २०७७ – अब्बल गायक नारायण थापाको आफ्नै संगीत र स्वर रहेको गीत तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ सार्वजनिक भएको छ ।   गीतमा डब्वु क्षेत्रीको शब्द रहेको छ भने संगित संयोजन राजेन्द्र बजगाईको रहेको छ ।   गीतको भिडियो लाई ओ.एस आर डिजिटलको यु ट्युब च्यानल मार्फत सार्वजनिक […]

यो पनि पढ्नुहोस

सांगीतिक सहयात्रामा जम्दै गीतकार थापा र गायिका मसरंगी

गीतकार मीनबहादुर थापा पुर्वको तेह्रथुममा जन्मिए, मोरङमा नेपाली कांग्रेसको खुंखार कार्यकर्ता भएर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध उत्रिदा जेलनेल भोगे र जीवनको पछिल्लो कालखण्डमा संसारको महाशक्ति राष्ट्र अमेरिकामा सपरिवार बसोबास गर्दैआएका छन् । उनी अमेरिकामै बसेर सुन्दर गीतहरु सिर्जना गर्दै नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागि परेका छन् । उनका गीतहरुमा विविधता भेटिन्छ, मायाप्रेम, पिरतीका कुरादेखि […]

यो पनि पढ्नुहोस

निर्देशक सागर सुब्बाको चलचित्र लोजिमाको सिक्किममा ग्राण्ड प्रिमियर हुदै

काठमाडौं । सर्बोत्कृष्ट राष्ट्रिय सांस्कृतिक पुरस्कार बिजेता चलचित्र “कुसुम”का निर्देशक सागर सुब्बाले झण्डै १ दशकपछि निर्देशन गरेको नयां चलचित्र लोजिमाको ट्रेलर हालै सार्वजानिक गरिएको छ । पाथीभरा च्यानलको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर पाथीभरा च्यानलकै आधिकारिक युट्युब च्यानलबाट अपलोड भएको छ । ट्रेलरमा एक जोडी प्रेमिल जोडीको जीवनमा अर्की युवतीको आगमनपछि आउने उतारचढावलाई लिम्बु […]

यो पनि पढ्नुहोस

गायिका तारा थेवेले ल्याईन् नयाँ गीत “लाहुरबाट”

काठमाडौं । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका तारा लिम्बु थेवेले आफ्नै स्वर, शब्द र संगीतमा ‘लाहुरबाट’ बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । उक्त गीतमा गायिका थेवेलाई ‘भ्वोइस अफ नेपाल’ फेम गायक विकास लिम्बुले गायनमा साथ दिएका छन् । ‘लाहुरबाट’का एरेन्जर उदयराज पौडेल हुन् भने यस गीतमा मिक्सिङ,मास्टरिङ किशोर थापाको रहेको […]

यो पनि पढ्नुहोस

अधिवक्ता टीको स्वरमा ‘एकछिन हो जीवन’

काठमाडौं । वकालत पेशामा जमिरहेका अधिवक्ता सुर्यमान टी सांगीतिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । अधिवक्ता टीको शब्द, संगीत र स्वर रहेको ‘एकछिन हो जीवन’ बोलको गीतको अफिसियल स्टुडियो भर्सन हालै घामजुन युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतलाई लाहाङ सुब्बाले एरेन्ज र अशोक मर्हजनले मिक्सिङ गरेका हुन् । सो गीतको स्टुडियो भिडियोको छायांकन […]

यो पनि पढ्नुहोस

गीतकार ध्रुव प्रसाद अंम्गाईको लेखनमा रहेको प्रेम गीत ‘आँखा सङ्ग’ सार्वजनिक (भिडियो)

काठमाडौं– चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईको लेखनमा रहेको प्रेम गीत आँखा सङ्ग  गीतको भिडियो सार्वजनिक भएको छ। एम थ्री मिडिया नेपाल युटुव मार्फत सार्वजनिक उक्त गीतलाई चर्चित गायक आनन्द कार्की र गायिका मिलन नेवारले गाएका हुन। गीतमा संगीत संगीतकार राज सागरको रहेको छ भने सम्योजन र मिश्रण राजन इशानको रहेको छ। प्रेम गीत आँखा सङ्गको […]

यो पनि पढ्नुहोस