गायक नारायण थापाको आफ्नै संगीत र स्वर रहेको गीत ‘तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ’ सार्वजनिक ।

काठमाडौं । मङ्गलबार, २० साउन २०७७ – अब्बल गायक नारायण थापाको आफ्नै संगीत र स्वर रहेको गीत तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ सार्वजनिक भएको छ ।

 

गीतमा डब्वु क्षेत्रीको शब्द रहेको छ भने संगित संयोजन राजेन्द्र बजगाईको रहेको छ ।

 

गीतको भिडियो लाई ओ.एस आर डिजिटलको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

TIMILAI NAI

 

डब्वु क्षेत्रीको निर्देशन रहेको गीतमा प्रतिक्षा काफ्ले र यसराज गराचले पिरतीको रोग लाग्यो की भन्दै आफ्नो मनको कुरा ब्यक्त गरेका छन ।

 

छायाकंन प्रबिन शुबेदी, मेकअप शर्मिला बुढाथोकीका र कोरीयोग्राफी कृष्ण रिसालको रहेको छ ।

 

म्युजिक किचन स्टुडियोमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टिरिङ्ग मनोज परियारले गरेका हुन भने भिडियोको सम्पादन तथा कलर बिरेन्द्र भाट बिपिनले गरेका हुन ।

 

Sagoon Host

गायक थापा पछील्लो समय सार्वजनिक कार्यक्रमहरुमा समेत निकै सकृय छन ।

 

 

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु