गायक नारायण थापाको आफ्नै संगीत र स्वर रहेको गीत ‘तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ’ सार्वजनिक ।
काठमाडौं । मङ्गलबार, २० साउन २०७७ – अब्बल गायक नारायण थापाको आफ्नै संगीत र स्वर रहेको गीत तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ सार्वजनिक भएको छ । गीतमा डब्वु क्षेत्रीको शब्द रहेको छ भने संगित संयोजन राजेन्द्र बजगाईको रहेको छ । गीतको भिडियो लाई ओ.एस आर डिजिटलको यु ट्युब च्यानल मार्फत सार्वजनिक […]
यो पनि पढ्नुहोस

