बिना सुचना स्वास्थ्यकर्मीहरुलाई हटाउने निर्णयको बिरोध
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले त्यहाँ करारमा कार्यरत १४३ नर्सिङ स्वास्थ्यकर्मीहरुसहित २७६ जना स्वास्थ्यकर्मीहरुलाई मौखिक सुचनाकै आधारमा सेवाबाट हटाएकोमा नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले कडा शब्दमा विरोध गर्नुभएको छ । प्रतिष्ठान प्रशासनले गत असोज १९ गते १४३ नर्सिङ स्वास्थ्यकर्मी र अन्य चिकित्सक, ल्याब प्राविधिक र रेडियोलोजिष्टहरु गरी २७६ करारमा कार्यरत […]
यो पनि पढ्नुहोस

