मन्त्री लिम्बुलाई मातृशोक

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मातृशोक परेको छ ।

वि.सं. १९७७ साल असार ११ गते पाँचथरमा जन्मनुभएकी मन्त्री लिम्बुको ममतामयी आमा हंसनुमा लिम्बुको १०३ बर्षको उमेरमा आज मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ६ स्थित निवासमा निधन भएको हो । साविक सिंहदेवी गाविस, मोरङ निवासी प्रेमबहादुर लिम्बुसंग वैवाहिक सबन्धमा बाँधिनुभएकी उहाँका ७ भाई छोरा, ५ बहिनी छोरी, ४१ नाति,नातिना र ४८ पनाति, पनातिनाहरु छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्