विभिन्न पार्टी त्याग्दै बीपी कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसलगायतका दलहरु परित्याग गरि एक दर्जनभन्दा बढीले हालै नेपाली कांग्रेस(बीपी) प्रवेश गरेका छन् । बीपी कांग्रेसको बागमति प्रदेश, काठमाडौं क्षेत्र नं. १० मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमका अवसरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाल कांग्रेस(बीपी)का सभापति सुशीलमान शेरचनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सभापति शेरचनले हालै पुर्पक्षका लागि थुनामा पठाइएका […]

यो पनि पढ्नुहोस

कालेबुदुली सडकको अनुगमनमा मन्त्री लिम्बु

मोरङ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नै निर्वाचन क्षेत्रमा निर्माणाधीन कालेबुदुली सडकको अनुगमन गर्नुभएको छ । २९.६० किलोमिटर लम्बाईको निर्माणाधीन सो सडकको अनुगमन गर्दै मन्त्री लिम्बुले यो सडक बनेपछि मोरङ क्षेत्र नं. १ का लागि लाइफलाईनका रुपमा रहने बताउदै निर्धारीत समयमै उक्त सडक निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । सो सडक […]

यो पनि पढ्नुहोस

स्थानीयबासीको समस्यालाई लिएर मन्त्री लिम्बुले भेटे भौतिक पूर्वाधार मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने निर्माणधीन मदन भण्डारी लोकमार्गको मोरङ केराबारी–लेटाङ–मिक्लाजुङ सडक खण्डका स्थानीय बासिन्दाहरुको समस्याबारे छलफल गर्नुभएको छ । सो क्षेत्रका जनप्रतिनिधिहरुको टोलीको नेतृत्व गर्दै मन्त्री लिम्बुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीसमक्ष केराबारी–लेटाङ–मिक्लाजुङ सडक खण्डमा पर्ने बाक्लो मानव […]

यो पनि पढ्नुहोस

प्रदेश प्रमुख खापुङसमक्ष दलित आयोगको प्रतिवेदन पेश

बिराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९ र ८० को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुख खापुङले वि.सं.२०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत […]

यो पनि पढ्नुहोस

गाउँपालिका उपाध्यक्षको नृत्यसंगै गोसाइकुण्डमा राष्ट्रपति रनिङ शिल्ड

रसुवा । हिमाली जिल्ला रसुवाको गोसाईकुण्ड गाउँपालिकाद्वारा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० निकै भव्य रुपमा सम्पन्न भएको छ । सो प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडीहरूलाई प्रोत्हासन गर्नका निम्ति गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा स्वयम नृत्यमा सहभागी हुनुभएको थियो । स्वास्थ्यकर्मीसमेत रहनुभएकी उपाध्यक्ष लामा खेलकुद र कलाकारितामासमेत उत्तिकै पारंगत रहेको बताइन्छ । […]

यो पनि पढ्नुहोस

कंचनजंघामा होम स्टे अध्ययन सम्पन्न

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोको संयोजकत्वमा स्थानीय कार्यपालिका र प्रशासनको संयुक्त टोली विश्वको तेस्रो सर्बोच्च शिखर कंचनजंघाको बेस क्याम्प पुगेर हालै फर्किएको छ । सिरिजङ्घा गाउँपालिका र संघीय सरकारको साझेदारीमा निर्माण भईरहेको कंचनजंघा साहसिक पदमार्ग र उक्त पदमार्गमा पर्यटकहरुका लागि सम्भावित होम स्टे निर्माण अध्ययनका लागि उक्त टोली कंचनजंघा बेस क्याम्पसम्म […]

यो पनि पढ्नुहोस

निर्देशक सागर सुब्बाको चलचित्र लोजिमाको सिक्किममा ग्राण्ड प्रिमियर हुदै

काठमाडौं । सर्बोत्कृष्ट राष्ट्रिय सांस्कृतिक पुरस्कार बिजेता चलचित्र “कुसुम”का निर्देशक सागर सुब्बाले झण्डै १ दशकपछि निर्देशन गरेको नयां चलचित्र लोजिमाको ट्रेलर हालै सार्वजानिक गरिएको छ । पाथीभरा च्यानलको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर पाथीभरा च्यानलकै आधिकारिक युट्युब च्यानलबाट अपलोड भएको छ । ट्रेलरमा एक जोडी प्रेमिल जोडीको जीवनमा अर्की युवतीको आगमनपछि आउने उतारचढावलाई लिम्बु […]

यो पनि पढ्नुहोस

गोसाइकुण्डमा लैंगिक हिंसाविरुद्धको कार्यक्रम सम्पन्न

गोसाइकुण्ड । हरेक वर्ष विश्वभर मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तरगत रसुवा जिल्लाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर ६, धुन्चेमा पनि लैंगिक हिंसा विरूद्वको कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर […]

यो पनि पढ्नुहोस

उर्लाबारी आगलागीका घाईतेहरुको उपचारका लागी प्रधानमन्त्री र मन्त्री लिम्बुबीच छलफल

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर किर्तिपुर बर्न अस्पतालमा उपचार गराईरहेका मोरङको उर्लाबारी आगलागी घटनाका २५ जना घाईते बिरामीहरुको अवस्थाबारे जानकारी गराउनुभएको छ । गत कार्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र […]

यो पनि पढ्नुहोस

उर्लाबारी आगलागीका घाईते भेट्न अस्पताल पुगे मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाईतेहरुलाई भेटेर उनीहरुको अवस्था र उपचारबारे जानकारी लिनुभएको छ । भेटपछि मन्त्री लिम्बुले उनीहरु सबैलाई उपचारपछि सकुशल घर फर्काउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । घाईते बिरामीहरुको थप उपचारका लागि अमेरिकाबाट चिकित्सक टोली आउन लागेको समेत मन्त्री लिम्बुले […]

यो पनि पढ्नुहोस