नारायणी किनारमा अटेनन् एमाले कार्यकर्ता,नारायणगढ बजार समेत भरिभराउ

चितवन,मंसिर १०-

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र संचालन भएको चितवनको नारायणी नदी किनार शुक्रबार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । नारायणी नदी किनारमा नअटेपछि सहभागीहरु नारायणी पुल र बजार क्षेत्रमा छरिएका छन । हजारौं कार्यकर्ताहरु नवलपुरको गैडाकोटमा नै रोकिएका छन । पुर्व र काठमाडौं पोखराबाट आएको कार्यकर्ता समेत सवारी जाम र बजारको भीडले कार्यक्रम स्थलमा पुग्न सकेनन् । तस्विरमा हेुर्नुहोस्ः

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु