याक्थुङ कला चेतको उत्कृष्ठ प्रयोग “ताप्लेजुङग्या थाङबेनहा” : कृष्णकुमार हेम्ब्या कुवाकुजा

माङगेना चोत्लुङ आजोन्छिवी ना कन्ना निङवान आवोक्सिबी पान्थरका मेन्छ्यातर्फ माइतीको सहयोगमा ताप्लिजङका आफ्ना पुराना तन्देरीहरुलाई पत्र लेखि पान्थर यासोक त्रिशाली मेलामा यालाङको आमन्त्रण गरिन्छ । ताप्लिजङगे थाङबेनहरु आफ्ना पुरना मेन्छ्याहरुले यालाङ निम्तो पठाएकोमा उत्साहित हुन्छन । थाङबेनतर्फका पालाम भन्ने नायकनै खर्च अभावमा मेलाबजार जान असमर्थ हुने असहज परिस्थितिलाई अर्का साथीले सहयोगको वचन दिएसंगै एक हुल […]

यो पनि पढ्नुहोस

डा.माबोको कथासंग्रह डोलीभर्नाको शुक्रबार विमोचन

काठमाडौं । साहित्यकार डा. चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना भोली साउन ४ गते शुक्रबार एक समारोहका बीच लोर्कापण हुने बताईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा भोली दिउँसो ३ बजे विमोचन हुने सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नेछन् । नेपाली साहित्यमा विद्यावारिधी […]

यो पनि पढ्नुहोस

ताप्लेजुङमा पहिरोमा परेका १ जनाको उद्धार

काठमाडौं। ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ६, मामांखेमा पहिरोमा परि घाइते भएका पदमबहादुर लिम्बुको उद्दार गरि उपचारका लागि हेलिकोप्टरमार्फत विराटनगर लागिएको छ । आज विहान राहत सामग्री लिएर गइरहेको बेला निज लिम्बु पहिरोमा परेको पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले जानकारी दिनुभयो। घाइते लिम्बुलाई थप उपचारको लागि आजै दिउँसो हेलिकोप्टरमार्फत विराटनगर लगिएको थियो।

यो पनि पढ्नुहोस

सिरिजङ्घाको आगामी बजेट ५३ करोड ७७ लाख

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागी ५३ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएको छ । स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम सोमबार सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावोले आगामी आर्थिक वर्षका लागि ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट १५ औं गाउँ सभाको दोस्रो बैठकमा पेश […]

यो पनि पढ्नुहोस

तथाकथित मंगोलबाहेक आदिवासी जनजाति मूलवासी भन्नेहरुलाई सुझाव

सबै क्षेत्रि बाहुन खराब छैनन्। सबै आफुलाइ दलित भनिने दलित खराब छैनन्। सबै आदिबासी जनजाति मूलबासि भनिने पनि खराब छैन। राम्रो नराम्रो सबैमा छन्। तर मंगोल भन्ने चाही उसको संगठन जन्मिदा नै नेपाल बिभाजन र क्षेत्रि बाहुन बैदिक सनातन स्वधर्मको बिरुद्दमा उत्रिएको छ । यो बिदेशी धर्मद्धारा संचालित छ। तसर्थ आदिबासी जनजाती मूलबासि साथिहरुले के […]

यो पनि पढ्नुहोस

विना परामर्श पाथीभरामा केबुलकार निर्माण, सिरीजंघा गाउँपालिकाको आपत्ति

काठमाडौ । कुनै परामर्श र समन्वय नै नगरि आफ्नो भूगोलमा समेत पर्ने ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा केबुलकार निर्माण प्रक्रिया सुरु गरिएकोमा सिरीजंघा गाउँपालिकाले गम्भिर आपत्ति जनाएको छ । गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र उपाध्यक्ष डा. चित्रकुमार लिम्बुले संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्र ताप्लेजुङको फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिकासहित सिरीजंघा गाउँपालिकाको वडा नं. ३ र ६ […]

यो पनि पढ्नुहोस

सांगीतिक सहयात्रामा जम्दै गीतकार थापा र गायिका मसरंगी

गीतकार मीनबहादुर थापा पुर्वको तेह्रथुममा जन्मिए, मोरङमा नेपाली कांग्रेसको खुंखार कार्यकर्ता भएर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध उत्रिदा जेलनेल भोगे र जीवनको पछिल्लो कालखण्डमा संसारको महाशक्ति राष्ट्र अमेरिकामा सपरिवार बसोबास गर्दैआएका छन् । उनी अमेरिकामै बसेर सुन्दर गीतहरु सिर्जना गर्दै नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागि परेका छन् । उनका गीतहरुमा विविधता भेटिन्छ, मायाप्रेम, पिरतीका कुरादेखि […]

यो पनि पढ्नुहोस

सि एण्ड सि अस्पतालको घरदैलो स्वास्थ्य शिविर

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा अवस्थित केयर एण्ड क्युर मल्टी स्पेसलिटी (सि एण्ड सि) हस्पीटलले ललितपुर महानगरपालिका वडा नं १४ संगको सहकार्यमा नखिपोटमा घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । उक्त शिविरमा करीव ५० जना स्थानीय जनताको प्रेसर, सुगर परिक्षण गरिनुका साथै स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको हस्पिटलकी नर्सिङ विभाग प्रमुख पुनम श्रेष्ठले जानकारी […]

यो पनि पढ्नुहोस

गोसाइकुण्डमा सामुदायिक मेलमिलापसम्वन्धी तालिम सम्पन्न

रसुवा । गोसाइकुण्ड गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रतिमा लामाको संयोजकत्वमा सम्मुनत समाजको लागि सामुदायिक मेलमिलापसम्वन्धी आठ दिने आधारभुत तालिम हालै सम्पन्न भएको छ । गत पुष २८ गते स्याफ्रुबेशीस्थित गोसाइकुण्ड गाउँपालिकाको सभाहलमा उपाध्यक्ष लामाले उक्त तालिम कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । गोसाइकुण्ड गाउँपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत रुपान्तर केन्द्र नेपालको सहजीकरणमा […]

यो पनि पढ्नुहोस

बाटोमा गाडी बिग्रिएपछि खेलकुद मन्त्री

काठमाडौं । गृहजिल्ला मोरङबाट काठमाडौं फर्कने क्रममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, नार्केमा आईपुग्दा आफू सवार सरकारी गाडी ब्रिगिएपछि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गाडी ठेल्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजानिक भएको छ । केही समयअघि मात्र पत्नी वियोगमा परेका मन्त्री लिम्बु श्रीमतिको मृत्युपछिका संस्कारहरु सम्पन्न गरेर आज गृहजिल्ला मोरङबाट बीपी राजमार्गको बर्दिवास–सिन्धुली सडकमार्ग हुदै […]

यो पनि पढ्नुहोस