वर्षा राउत र कमल सिंहको पहिलो माया सार्वजनिक (भिडियो)

काठमाडौंः-लोकप्रिय गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’को मेल भर्सन सार्वजनिक भएको छ । चर्चित गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा सार्वजनिक भएको ‘पहिलो माया’मा शंकर थापा ”स्माइल”को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक भएको हो। लोकप्रिय नायिका […]

यो पनि पढ्नुहोस

ताराप्रकाश र अन्नु चौधरीको ‘ मनमा भाको तिमी’ सार्वजनिक (भिडियो)

काठमान्डौ– गीतकार नारायण रसाइँलीको शब्दरचनामा ‘मनमा भाको तिमी’ बोलको मेलोडियस गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू र अन्नु चौधरीको स्वर छ । संगीत पनि ताराप्रकाशकै रहेको छ । पाश्र्वसंगीतका लागि चर्चित संगीतकार ताराप्रकाशले यस गीतमा फिल्मी फ्लेवर दिएका छन् । गीतकार रसाइँली त्यतिधेरै सुनिएको नाम होइन । […]

यो पनि पढ्नुहोस

पिरतिको देश घुमाउन लगे रन्जितले मुन्निलाई (भिडियो सहित)

  काठमाडौंः गायक कमल खत्री र गायिका सिम्पल खरेलको स्वरमा समावेश ‘ पिरतिको देश ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । कमल खत्रिकै शब्द संगीत रहेको यो गीतको सम्योजन भने रिकेश गुरुङले गरेका हुन। सार्वजनिक गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल तथा भि जे रन्जित पौडेल र प्रियना आचार्य(मुन्नी) को अभिनय देख्न सकिनछ । चर्चित […]

यो पनि पढ्नुहोस

रचना र प्रविनको ‘तिमी कस्की छोरी’ सार्वजनिक (भिडियो)

काठमाडौंः गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र शम्भु घिमिरेलाई देख्न सकिनछ ।   बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई  […]

यो पनि पढ्नुहोस

अञ्जु पन्त र उत्तम खडकाको ‘मनै मनमा’ सार्वजनिक (भिडियो)

काठमाडौंः गायिका अञ्जु पन्त र उत्तम खडकाको स्वरमा “मनै मनमा ” गीत सार्वजनिक भएको छ। गीतकार कृष्ण केसीको शब्द रहेको यो गीतमा श्रीकृष्णबम मल्लले सुमधुर संगीत भरेका छन भने निर्देशकमा समेत उनकै भुमिका देखिएको छ । गत शनिबार आफ्नो मन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियोमा श्रीकृष्ण बम मल्ल र सम्पदा बानियाको अभिनय रहेको […]

यो पनि पढ्नुहोस

ठमेलबजार र मेरा काला दारी गीतका गायक गायिकाले गाएको गीत बबालले कमायो ११ लाख

ठमेलबजार र मेराकाला दारी गीतका गायक गायिकाले गाएको गीत बबालले कमायो ११ लाख काठमाडौं -चर्चित गीत ठमेल बजारकी गायिका मिना निरौला र चर्चित गीत मेरा काला दारी गीतका गायक अर्जुन पौडेलले करीब एक बर्ष पहिले गाएको गीत बबालले करिब ११ लाखको माया पाएको छ।   बबाल एक बर्ष अघी बेस म्युजिक नेपाल यूटुब च्यानल (BASS […]

यो पनि पढ्नुहोस

प्रताप दाश र रचना रिमालको स्वरमा ‘माया तिरिरीरी’ सार्बजनीक (भिडियो )

काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईको अर्को नयाँ गीत ‘माया तिरिरीरी ‘ आज माघ एक गते आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गरेका छन। गीतकार अंम्गाईले राधा र कृष्ण्को प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारीत उक्त गीत Enakshi Entertaintmet YouTube Channel मार्फत […]

यो पनि पढ्नुहोस

भाईरल सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘ यूटुबको ट्रेन्डिङमा

काठमान्डौ– ९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको एकैदिनमा ट्रेन्डिङको यात्रा सुरु गरेको छ। सार्वजनिक भएको एकै दिनमा १० लाख भन्दा बढीले हेरिसकेका छन। समाचार तयार पर्दासम्म गीतले ८५ हजार लाइक पाएको छ भने २ हजार डिसलाइक पाएको छ । गीतमा करिब ५ हजारले कमेन्ट गरिसकेका छन। गीतमा […]

यो पनि पढ्नुहोस

भाईरल सचिन परियार को पहिलो गीत ‘ओठ खोलेर’को म्युजिक भिडियो सार्वजनिक

काठमान्डौ– ९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रबिनलाई बाल गायिका रबिना बसेलले साथ दिएकी छन।   गीतमा गणेश अधिकारीको शब्द अनी महेन्द्र भण्डारीको संगीत रहेको छ । स्‍मृति तिमील्सिना “गुरुआमा” को निर्देशनमा तयार भएको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ । गीतको […]

यो पनि पढ्नुहोस

राजेश पायल राइको गीतले झुमायो कराँतेकी सुन्दरी खेलाडी हिरालाई (भिडियो)

गीतकार मिरा देबी राइको आफ्नै अफिसियल यूटुब च्यानल ‘मिरा देबी राइ’ बाट सार्वजनिक गरिएको उक्त भिडियोमा कराँतेकी अन्तराष्ट्रिय खेलाडी (४ डन ) समेत रहेकी हिरा राइ र बिशाल मगरको मुख्य भूमिका रहेको छ काठमाडौं– राइ इज किङ अर्थात राजेश पायल राइको स्वरमा रहेको ‘झुमौ झुमौ’ बोलको गीत यूटुबमा सार्वजनिक गरिएको छ। गीतकार मिरा देबी राइको […]

यो पनि पढ्नुहोस