राजेश पायल राइको गीतले झुमायो कराँतेकी सुन्दरी खेलाडी हिरालाई (भिडियो)

गीतकार मिरा देबी राइको आफ्नै अफिसियल यूटुब च्यानल ‘मिरा देबी राइ’ बाट सार्वजनिक गरिएको उक्त भिडियोमा कराँतेकी अन्तराष्ट्रिय खेलाडी (४ डन ) समेत रहेकी हिरा राइ र बिशाल मगरको मुख्य भूमिका रहेको छ

काठमाडौं– राइ इज किङ अर्थात राजेश पायल राइको स्वरमा रहेको झुमौ झुमौ’ बोलको गीत यूटुबमा सार्वजनिक गरिएको छ। गीतकार मिरा देबी राइको शब्द तथा संगीत रहेको उक्त गीतलाई राजन इशानले सम्योजन गरेका हुन।

गीतकार मिरा देबी राइको आफ्नै अफिसियल यूटुब च्यानल मिरा देबी राइ बाट सार्वजनिक गरिएको उक्त भिडियोमा कराँतेकी अन्तराष्ट्रिय खेलाडी (४ डन ) समेत रहेकी हिरा राइ र बिशाल मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुले उनिहरुलाई साथ दिएका छन। बिशाल मगरको कोरियोग्राफी रहेको भिडियोको निर्देशन भने देव राज रोकायले गरेका हुन।

कराँतेकी अन्तराष्ट्रिय खेलाडी (४ डन )हिरा राइ

 

गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतलाई किशोर थापाले मिक्सिङ र मस्टरिङ्ग गरेका हुन।

गीतकार राइका यसभन्दा अगाडि साँझ ढल्यो, तिमीलाई पाए , डिस्को पार्टी लगाएत थुप्रै गीतहरु बजारमा आइसकेका छन। यो गीतलाई पनि दर्शक तथा श्रोताको माया पाउनेमा आशाबादी रहेको पहिलो प्रहर लाई बताइन।

Sagoon Host
गीतकार मिरा देबी राइ

 

भिडियो

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु