अञ्जु पन्त र उत्तम खडकाको ‘मनै मनमा’ सार्वजनिक (भिडियो)

काठमाडौंः गायिका अञ्जु पन्त र उत्तम खडकाको स्वरमा “मनै मनमा ” गीत सार्वजनिक भएको छ।

गीतकार कृष्ण केसीको शब्द रहेको यो गीतमा श्रीकृष्णबम मल्लले सुमधुर संगीत भरेका छन भने निर्देशकमा समेत उनकै भुमिका देखिएको छ ।

गत शनिबार आफ्नो मन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियोमा श्रीकृष्ण बम मल्ल र सम्पदा बानियाको अभिनय रहेको छ ।

अनिल केसीको प्रडक्सनमा बनेको गित एकस्टिक स्टुडीयोमा रेर्कड गरिएको थियो । महाराज थापाले एरेन्ज गरेको उक्त गीतलाई प्रकाश मिश्रले मास्टरिङ गरेका हुन ।

गीतको भिडियोलाई मुकेश हुमागाइँले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन। गीतमा हिमालका मनोरम द्रिश्य हरुलाई समेत समेटिएको छ।

 

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु