पिरतिको देश घुमाउन लगे रन्जितले मुन्निलाई (भिडियो सहित)
काठमाडौंः गायक कमल खत्री र गायिका सिम्पल खरेलको स्वरमा समावेश ‘ पिरतिको देश ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
कमल खत्रिकै शब्द संगीत रहेको यो गीतको सम्योजन भने रिकेश गुरुङले गरेका हुन।
सार्वजनिक गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल तथा भि जे रन्जित पौडेल र प्रियना आचार्य(मुन्नी) को अभिनय देख्न सकिनछ ।
चर्चित निर्देशक निकेश खडकाको निर्देशन रहेको उक्त भिडियो लाई बुद्ध थापाले खिचेका हुन भने बिकास धमलाले सम्पादन गरेका हुन।
अमेरिका निवासी गीतकार बल न्यौपानेको प्रोडक्सन रहेको भिडियो बि के कृयशन यूटुब च्यानलमा सार्वजनिक गरिएको हो।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]






