वाग्मती नदीमा र्‍याफ्टिङ (फोटो फिचर)

४ भदौं, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।

यो पनि पढ्नुहोस

विक्रमबाबा मेला सुरु

१८चैत, चितवन हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आज ( शुक्रबार) देखि सुरु भएको छ । कोरोना कहरका कारण विगत २ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो ।निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको […]

यो पनि पढ्नुहोस

२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, कति दिन हुन्छ सरकारी बिदा ?

चितवन,फागुन २६- सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूची तयार गरेको छ । सरकारले कुन महिना कति दिन बिदा दिने उल्लेख गर्दै राजपत्रमा सूचना जारी गरेको हो । सुचना अनुसार पहिलो महिना बैशाखमा शनिबार बाहेक एक दिन मात्र बिदा सार्वजनिक बिदा हुनेछ । यस्तै, जेठमा २ गते सोमबार बिदा हुनेछ । असारमा […]

यो पनि पढ्नुहोस

फागुनबाट विद्यालय खोल्ने सरकारको तयारी, त्यसअघि सबै विद्यार्थीलाई खोप

काठमाडौं,माघ २०- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भने– ‘सबै तहको परीक्षा […]

यो पनि पढ्नुहोस

तनहुँको व्यासमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो,दुईको मृत्यु

दमौली,माघ १८- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठक्करबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको […]

यो पनि पढ्नुहोस

खुसी खोज्दै बेलायत छाडेर नेपाल आएकी चितवनकी प्रियना आचार्य ‘मुन्नी’

चितवन। कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन । दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने हो अनुमान […]

यो पनि पढ्नुहोस

उपत्यकामा आजबाट यातायातमा जोरबिजोर, कुन सवारीलाई लाग्दैन् जोरबिजोर ?

काठमाडौं, माघ ८- काठमाडौं उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड(१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम […]

यो पनि पढ्नुहोस

भरतपुर आँखा अस्पताललाई नारायणगढ लायन्स क्लवको आर्थिक सहयोग

चितवन, माघ ४– नारायणगढ लायन्स क्लवले भरतपुर आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । आज (मंगलबार) विहान अस्पताल परिसरमा आयोजित कार्यक्रममा क्लवले अस्पताल संचालक संस्था नेपाल नेत्र ज्योति संघ–चितवनलाई ५० हजार रुपैयाँको चेक सहयोग गरेको हो । क्लवका अध्यक्ष लायन जयराम श्रेष्ठ र कार्यक्रम संयोजक लायन राजु पियाले नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेल […]

यो पनि पढ्नुहोस

चितवन निकुञ्जका तीन मत्ता हात्तीः जसले ४४ जना मानिसको ज्यान लिए

चितवन,माघ ४- समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउनुहुन्छ । मात्तिएकै बेलामा हात्तीले धेरै […]

यो पनि पढ्नुहोस

प्रदेश २ को राजधानीका लागि गोप्य मतदान शुरु

काठमाडौँ, माघ ३- आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान गरेका छन् । अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति भएको तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो । प्रदेश २ को […]

यो पनि पढ्नुहोस