गैंडाकोटमा घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी

नवलपुर, भदौ १४– स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट […]

यो पनि पढ्नुहोस

न्यूनतम साझा कार्यक्रम टुंगो लाग्यो, अब मन्त्रिपरिषद् विस्तार हुन्छ : निधी

२२ साउन, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले न्यूनतम साझा कार्यक्रम टुंगो लागेकाले अब मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी पनि दिए । शुक्रबार जनकपुर बिमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुंगो लागेको […]

यो पनि पढ्नुहोस

सप्तरिमा डुबेर एकै वर्ष २१ जनाकाे मृत्यु

चितवन । सप्तरिकाे राजगढ गाँउपालिका ३ नर्घाेका घुरन रामका ७ वर्षीय छाेरा उमेश रामकाे पाेखरिमा डुबेर साेमबार मृत्यु भएकाे हाे । राजविराज नगरपालिका ११ चनाैरामा मामाघर आएका उनकाे साेहि स्थानमा रहेकाे पाेखरिमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे हाे । रुपनी गाँउपालिका १ का अबधीरामा यादवका ६ वर्षीय छाेरा युवराजकुमार यादवकाे घरछेउकाे माछा पाेखरिमा खेल्ने क्रममा […]

यो पनि पढ्नुहोस

वीरगञ्जमा पहिलो पटक ‘कोरा साइकिलिङ’

५ साउन, वीरगञ्ज । वीरगञ्जमा पहिलोपटक ‘कोरा साइकिलिङ’ को आयोजना गरिएको छ । वीरगञ्ज साइक्लिङ क्लब र एनवाइफ वीरगञ्जले संयुक्त रुपमा कोरा साइकिलिङको आयोजना गरेका हुन् । बौद्ध र हिन्दु धर्मावलम्बीहरुले घडीको सुल्टो दिशामा आफ्नो धार्मिक स्थलहरुको परिक्रमा लगाउने कार्यलाई कोरा भनिन्छ । नेपालमा कोरा साइकिलिङ सन् २०११ मा काठमाडौंका टुर्स एण्ड ट्राभल एजेन्सीहरुले गरेका […]

यो पनि पढ्नुहोस

गाैरमा एक पुरुषकाे शव फेला पर्येा

२५ राैतहट , राैतहट नगरपालिका–५ मा एक जना पुरुषके शव फेला परेकाे छ । राैतहट नगरपालिका–५ काे वडा कार्यलय नजिकै ५५ वर्षिय मुसलिया धुनियाको शव फेला परेकाे हाे। स्थानियले नालामा शव देखेपछि प्रहरिलाइ खबर गरेका थिए । ढलकाे पानिमा घाेफ्टाे परेकाे अवस्थामा उनकाे शव स्थानियले देखेका थिए ।मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र […]

यो पनि पढ्नुहोस

मालपोत कार्यालय सिराहामा बम विस्फोट,६ घाइते

  काठमाडौँ — सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज […]

यो पनि पढ्नुहोस

अत्याधिक चिसोको कारणले बर्दिबासमा एकै परिवारका तीन सदस्यको मृत्यु

काठमाडौं-हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो […]

यो पनि पढ्नुहोस

प्रदेश २ मा २८ कोरोना संक्रमित थपिए, ८१ भए संक्रमणमुक्त

जनकपुर- प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना कोरोनामुक्त भएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बिहीबार धनुषामा तीन जना, महोत्तरीमा एक जना, सिरहामा एक जना, सर्लाहीमा एक जना, रौतहटमा १० जना, सप्तरीमा ११ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, […]

यो पनि पढ्नुहोस

जनकपुरमा रेल सँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)

जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ। दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन। रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड जोडले कराउँदै थिए। जनकपुरका विजय मेस्तर भन्छन्– दसैंअघि रेल चल्छ भनेको विश्वास थिएन। तर आज आफ्नै आँखाले रेल […]

यो पनि पढ्नुहोस