प्रचण्ड निवासबाट खनाललाई प्रधानमन्त्री देउवाको फोन – ‘सबै उपचार खर्च सरकारले व्यहोर्छ’

काठमाडौं साउन ५, २०७८– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन् । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना […]

यो पनि पढ्नुहोस

सचिवहरुलाई ‘होमवर्क’ दिँदै अर्थमन्त्रीले भने-शतप्रतिशत नतिजा चाहियो

अर्थतन्त्रका समस्या हटाउने गरी सुझाव दिन निर्देशन ५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरुसँग चासो राखेका छन् । सोमबार बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका  विकासे मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर उनले विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरुबारे दर्जनभन्दा बढी विषयमा चासो राखेका हुन् । साथै उनले कर्मचारीलाई होमवर्क […]

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले प्राप्त गरे विश्वासको मत

  कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी शुक्रबार उनले शुक्रबार प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा ३१ मत परेका थिए भने विपक्षमा २७ मत परेका थिए। मतदान प्रकृयामा कुल ५८ सदस्य सहभागी भएका थिए। २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठन पाँच जना मन्त्री र चार जना राज्य मन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशमा जेष्ठ् १४ गते शुक्रबार मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पाँच जनालाई मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका हुन् । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर […]

यो पनि पढ्नुहोस

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए । तर, बैठकका एजेन्डाबारे आफू जानकार नरहेको मन्त्री ज्ञवालीले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री […]

यो पनि पढ्नुहोस

एमाले स्थायी कमिटीले केके गर्‍यो निर्णय ?

काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनका अनुसार […]

यो पनि पढ्नुहोस

रामपुरमा ने.बि.सँघ र माओबादी कार्यकर्ता बिच झडप, विद्यार्थी नेता घाइते

रामपुर, चितवनकाे रामपुरमा रहेकाे कृषि क्याम्पसमा शुक्रबार ने.बि.संघका कार्यकर्ता र माओबादीका कार्यकर्ता बिच झडप भएकाे छ। नेपाल बिद्यार्थी संघ रामपुर कृषि क्याम्पसका इकाई समितिका अध्यक्ष दिपेश बानियाँ इकाई समितिका सदस्य खेमराज उपाध्याय, साेनाम लामा र हिमाल आचार्य लगायत विद्यार्थी नेताहरु माथि हातहतियार सहित् आएका माओबादीका कार्यकर्ताले कुटपिट गरि घाइते बनाएका जनाइएको छ । घाइतेहरुको स्थानिय […]

यो पनि पढ्नुहोस

अदालतको फैसला अपेक्षा गरेभन्दा फरक आएकाे छ : दाहाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । फैसलाबारे प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा भिन्न आएको प्रतिक्रिया दिएका छन् । उनले यसबारेमा अदालतको फैसलाको विवरण विस्तृतरुपमा अध्ययन गरेपछि मात्र थप प्रतिक्रिया […]

यो पनि पढ्नुहोस

अमरापुरीमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

२१ फागुन, काठमाडौं । शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौं आउँदैछन् । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गरिएको छ । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । […]

यो पनि पढ्नुहोस

चिडिया खानामा थुन्ने धम्की नदिनस्, जनताले गल्लीमा घिसार्छ-वर्षमान पुन

तनहुँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मिलेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूहरुलाई चिडिया खानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा बादल र आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन् । दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य राज्य […]

यो पनि पढ्नुहोस