अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

एजेन्सी न्युयोर्क, १५ पुस अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले […]

यो पनि पढ्नुहोस

सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनाैं वेपत्ता

एजेन्सी खार्तुमा, १४ पुस-सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानकाे राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको […]

यो पनि पढ्नुहोस

ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु्

साओपाओलो, पुस ११- ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको […]

यो पनि पढ्नुहोस

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर निधन

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत […]

यो पनि पढ्नुहोस

भारतको नागाल्यान्डमा गोली लागेर ११ नागरिकको मृत्यु

नागाल्यान्ड,  मंसिर १९ म्यानमारसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य नागाल्यान्डको मोन जिल्लामा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ । घटनामा एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार अपरान्ह ४ बजेतिर विद्रोहीहरू आइरहेको सूचना आधारमा अप्रेशन गर्न लागे र गल्तीका कारण विद्रोहीलाई नभई कामदारमाथि गोली लागेको थियो । उकत […]

यो पनि पढ्नुहोस

पाकिस्तान : जबरजस्ती धर्म परिवर्तन गर्नेविरुद्धको कानुन अस्वीकृत भएपछि ३८ पीडितको उजुरी

इस्लामावाद, मंसिर १९- पाकिस्तानमा यस वर्ष जबरजस्ती धर्म परिवर्तन गर्ने सम्बन्धी कानुन अस्वीकृत गरिएपछि थप ३८ किशोरी तथा महिलाहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराइएको भन्दै उजरी परेको जनाइएको छ। पाकिस्तानको संसदीय समितिले गत अक्टोबरमा जबरजस्ती धर्मान्तरणसम्बन्धी कानुनलाई अस्वीकार गरेको थियो। अल्पसंख्यक समुदायका व्यक्तिहरुले विरोध गर्दागर्दै पनि उक्त कानुन बनाउन अस्वीकार गरिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको […]

यो पनि पढ्नुहोस

बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

लन्डन, मङ्सिर १२- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ । बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा […]

यो पनि पढ्नुहोस

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

नयाँ दिल्ली मङ्सिर १२- भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । सिन्ह्वा

यो पनि पढ्नुहोस

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले १२ घण्टा नबित्दै राजीनामा दिइन्

९ मंसिर, काठमाडौं । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि […]

यो पनि पढ्नुहोस

बांगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट कुनै नागरिकको मृत्यु भएन

ढाका मङ्गसिर ५- बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र […]

यो पनि पढ्नुहोस