अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

इस्लामावाद, माघ २४- पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा […]

यो पनि पढ्नुहोस

सुरक्षा चिन्ताको कारण चीन युनिकमलाइ अमेरिकामा सञ्चालन गर्ने अधिकार खारेज गरेको छ

एजेन्सी । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय सुरक्षा चिन्ताका कारण चीन युनिकमले अमेरिकामा सेवा प्रदान गर्ने मान्यतालाई खारेज गरेको बताएको छ। सुरक्षा चिन्ताका कारण चिनियाँ सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनीलाई अमेरिकाबाट निष्कासन गर्ने यो निर्णयले अन्य चिनियाँ कम्पनीहरूको संख्यामा थपेको छ। संघीय सञ्चार आयोगले अमेरिका भित्र घरेलु अन्तरराज्यीय र अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाहरू प्रदान गर्ने […]

यो पनि पढ्नुहोस

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

याओउन्डेल, माघ ११- क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको […]

यो पनि पढ्नुहोस

यो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

लन्डन, माघ ७- कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट ९१९ मिटर० सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो । यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री […]

यो पनि पढ्नुहोस

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली २ माघ- भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ […]

यो पनि पढ्नुहोस

भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

नयाँ दिल्ली, पुस २३- भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । […]

यो पनि पढ्नुहोस

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

सोल, पुस २०– कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ । दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् । ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । राजधानी सोलबाट ३३० किलोमिटर […]

यो पनि पढ्नुहोस

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

एजेन्सी केप टाउन, १८ पुस दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले भने । आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उनले बताएका […]

यो पनि पढ्नुहोस

तिब्बतसँग सम्बन्धित कार्यक्रममा गएको भन्दै भारतमा सांसदलाई चिनियाँ दूतावासको पत्र

काठमाडौं, १६ पुस-तिब्बतसँग जोडिएको एक कार्यक्रममा सहभागी भएको भन्दै भारतस्थित चिनियाँ दूतावासले भारतीय सांसदहरुलाई एक पत्र पठाएको छ । आक्रोशपूर्ण पत्रमा तिब्बतलाई चीनको आफ्नो अविभाज्य अंग बताउँदै तिब्बतको निर्वासित सरकारको एक अवैध संगठन बताइएको जनाइएको छ । यस कार्यक्रममा सहभागी भएका बीजू जनता दलका राज्यसभा सांसद सुजित कुमारले चीनको यस्तो कदमको कडा विरोध गरे । […]

यो पनि पढ्नुहोस

दक्षिण अफ्रिकाले कोरोनाको चौथो लहर टरेको भन्दै हटायाे रात्रिकालीन कर्फ्यु

१६ पुस, काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ । देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना […]

यो पनि पढ्नुहोस