‘साउथ चाइना सी’मा चिनियाँ मिलिशियाको गस्ती

३ कात्तिक, काठमाडौं । अमेरिकामा गरिएको नयाँ अध्ययनमा चीनले दक्षिणी चिनियाँ सागर (साउथ चाइना सी) मा सामुन्द्रिक मिलिशिया खटाएको उल्लेख छ । अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) को नयाँ अध्ययनमा दक्षिणी चिनियाँ सागरस्थित स्प्राट्ली आइल्याण्ड्समा चीनका सामुन्द्रिक मिलिसियाले झण्डै ३ सय पाजीजहाजसहित गस्ती गर्ने गरेको उल्लेख छ । बिहीबार प्रकाशित अध्ययनअनुसार चीनले […]

यो पनि पढ्नुहोस

विवादास्पद कृषि कानून रद्द गर्ने भारतीय प्रधानमन्दी मोदीको घोषणा

३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी विवादास्पद तीनैवटा कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै ती कानूनहरु फिर्ता लिने घोषणा गरेका हुन् । कृषि कानून आफूहरुको हितविपरीत भएको भन्दै भारतीय किसानहरुले एक वर्षदेखि देशभर विरोध प्रदर्शन गर्दै आएका थिए । यो कानून फिर्ता लिने विषयमा भारत सरकार […]

यो पनि पढ्नुहोस

भारतले अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा

२३ कात्तिक, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् । ‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा […]

यो पनि पढ्नुहोस

आफ्नो भूमिमा अमेरिकी सेना रहेको ताइवानी राष्ट्रपतिद्वारा पुष्टि

११ कात्तिक, काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले चिनियाँ खतरा दिनदिनै बढिरहेको बताएकी छन् । मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै वेनले बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला वेनले उक्त अभिव्यक्ति दिएकी हुन्। अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई कब्जा […]

यो पनि पढ्नुहोस

नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा

९ कात्तिक, काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा […]

यो पनि पढ्नुहोस

४० लाख जनसंख्या भएकाे चिनियाँ सहर लान्झोउमा लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ । चीनमा सोमबार मात्रै  २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका […]

यो पनि पढ्नुहोस

अफगानिस्तानमा चरम मानवीय संकट : भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी

९ कात्तिक, काठमाडौं । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो । सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु […]

यो पनि पढ्नुहोस

चीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द र स्कुल बन्द

एजेन्सी,कार्तिक ६- चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ। सरकारले सयौँ उडान स्थगित गरेको छ। यसैगरी स्कुल बन्द गरिएका छन्। सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ। यसमा पर्यटक जिम्मेवार भएको बताइएको छ। लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन्। उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ। राजधानी पेकिङसहित नौ प्रान्त र […]

यो पनि पढ्नुहोस

चीनले आक्रमण गरे ताइवानको सुरक्षा हामी गर्छौं: बाइडेन

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो प्रतिबद्धता हो’, अमेरिकाले ताइवानको रक्षा गर्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै बाइडेनले भने । बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो […]

यो पनि पढ्नुहोस

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वीरगञ्ज, कात्तिक ५– वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश […]

यो पनि पढ्नुहोस