मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनाव मिति तय गर्छ: स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, माघ ३-

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तहको चुनाव मिति तय गर्ने स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।

समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यही साताभित्र सरकारले स्थानीय तहको चुनावको मिति टुंग्याउने बताएका हुन् ।

त्यस्तै मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको र सरकारले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाएर पाँच सदस्यीय टोली गठन गरेर बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु