१५ वर्षपछि इन्डियन आइडल बाट ब्रेक लिदै आदित्य नारायण
एजेन्सी गायक आदित्य नारायणले अब उद्घोषणबाट ब्रेक लिने निर्णय गरेका छन् । उनले अब आफू अन्य ठूला जिम्मेवारीतर्फ अघि बढ्ने समय आएको जानकारी दिएका छन् । उनले आफ्ना सबै बचन पूरा गरेपछि सन् २०२२ पछि उद्घोषण बन्द गर्ने बताए । उद्घोषण छोड्नेबारे के भन्छन् आदित्य ? टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रुपमा […]
यो पनि पढ्नुहोस

