आमा बन्दै अभिनेत्री गरिमा पन्त , तश्बिरमा हेर्नुहोस्

काठमान्डौ– नेपाली सिने जगतकी सालीन तथा सुन्दर अभिनेत्री गरिमा पन्त ले आफ्नो गर्बावस्थाका फोटोहरु सामाजिक सन्जालमा सार्वजनिक गरेकी छिन् । गर्बबस्थाको फोटो सार्वजनिक गर्नु अहिले सामान्य भईसकेको छ। यतिबेला नेपाली सिनेक्षेत्रका अभिनेत्रीहरु धमाधम गर्वबती हुने लहरै जस्तो चलेको छ।

केही समय अघी मात्र नायिका प्रियंका कार्की साथै नायिका रिचा शर्माले समेत आफ्नो गर्बवस्थाको फोटो सार्वजनिक गर्दा सामाजिक सन्जाल तातेको थियो भने उक्त फोटोहरुमा दर्शकहरुले बिभिन्न कमेन्ट गरेका थिए जसमध्य केही नकरात्मक पनि थिए।

कोरोना कहरकै बिचमा नायिका पन्तले आफ्नो गर्बवस्थाको तस्बिरहरु सामाजिक सन्जालमा सार्वजनिक गरेकी हुन। उन्ले आफ्नो पेटमा भएको बच्चा सात महिनाको रहेको पनि उल्लेख गरेकी छिन्। उनी तस्बिरमा निकै खुशी देखिएकी छिन्

अहिले गरिमाको तस्बिरहरु पनि सामाजिक सन्जालमा निकै नै भाईरल भईरहेका छन भने उनका फ्यानहरुले बिभिन्न प्रतिकृया दिएका छन।

गरिमाले सामाजिक सन्जालमा पोस्ट गरेका तस्बिरहरु

Sagoon Host

गरिमा पन्त

20% OFF SAGOON

गरिमा पन्त

गरिमा पन्त

गरिमा पन्त

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु