आमा बन्दै अभिनेत्री गरिमा पन्त , तश्बिरमा हेर्नुहोस्
काठमान्डौ– नेपाली सिने जगतकी सालीन तथा सुन्दर अभिनेत्री गरिमा पन्त ले आफ्नो गर्बावस्थाका फोटोहरु सामाजिक सन्जालमा सार्वजनिक गरेकी छिन् । गर्बबस्थाको फोटो सार्वजनिक गर्नु अहिले सामान्य भईसकेको छ। यतिबेला नेपाली सिनेक्षेत्रका अभिनेत्रीहरु धमाधम गर्वबती हुने लहरै जस्तो चलेको छ। केही समय अघी मात्र नायिका प्रियंका कार्की साथै नायिका रिचा शर्माले समेत आफ्नो गर्बवस्थाको फोटो सार्वजनिक […]
यो पनि पढ्नुहोस

