गीतकार सुबाश रेग्मिको चुर्लुम्मै डुबे सार्वजनिक (भिडियो सहित )

काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार गीतकार सुबाश रेग्मीको शब्दमा अर्को नयाँ गीत ‘चुर्लुम्मै डुबे’ सार्वजनिक भएको छ। चर्चित गायक रामचन्द्र काफ्ले र समिक्ष्या अधिकारिको यूगल स्वर रहेको गीत माया ‘चुर्लुम्मै डुबे‘ मा संगीतकार बि बि अनुरागिको संगीत रहेको छ। बिन्धबासिनी म्युजिक नामक यूटुब च्यानलबाट […]

यो पनि पढ्नुहोस