समिक्षा अधिकारी र अलिफ खानको बनैमा मनैमा सार्वजनिक (भिडियो)

काठमान्डौ– अहिले सामाजिक सन्जाल हुँदै नेपाली संगीतजगतमा उदयमान नाम हो अलिफ खान। उनै खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत ‘बनैमा मनैमा सार्वजनिक भएको छ।

त्यो मुटुमा दिएत मलाई बास ,

सितीमिती जादैन मेरो सास

उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्बजनीक गरिएको हो ।

 

 

भिडियो निर्देशक बिधान कार्कीको निर्देशन् रहेको उक्त गीतको म्युजिक भिडियोमा भि जे तथा मोडल रन्जित पौडेललाई  मोडल समिक्षा पोखरेलले साथ दिएकी छिन  भने  अजय लाई चाहनाले। उक्त भिडियोलाई दर्शक तथा श्रोताहरुले मन पराउने आशा लिएको मोडल रन्जितले पहिलो प्रहरलाई बताए। पौडेलका यस अघी मेरा काला दारी , दुई कौडिको बुद्दी, पिएर नशा, मस्तै मस्तै लगाएत गीतहरु निकै चर्चामा छन।

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन भने उत्सब दहालले खिचेका हुन।

 

 

Sagoon Host

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु