नारायणको शब्दमा निकेशले तयार पारे मन छुने भिडियो, रन्जित र गीताको बेजोड अभिनय (भिडियो )
काठमाडौंः गायक केतन छेत्रीको स्वरमा रहेको गीत ‘छाडि गएउ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नारायण रसाइलिको शब्द रहेको यो गीतको संगीत सुभाश भुसालले गरेका हुन भने सम्योजन पुरुशोत्तम सुबेदीले गरेका हुन। कोरोना महामारिको अवस्थालाई समेत भिडियोमा उतारिएको छ, जुन सत्य घटनामा आधारित रहेको गीतको टीमले पहिलो प्रहर सँग बताए। फील नामक रेकर्डिङ […]
यो पनि पढ्नुहोस

