सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगियो विश्वासको ३० मत प्राप्त
कंचनपुर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। यो सँगै उनको पद जोगिएको छ। मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए। कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम […]
यो पनि पढ्नुहोस

