सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कंचनपुर र कैलालीमा ‘नाईट लकडाउन’

कंचनपुर र कैलालीमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिएका छन् । ‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । […]

यो पनि पढ्नुहोस

रामपुरमा ने.बि.सँघ र माओबादी कार्यकर्ता बिच झडप, विद्यार्थी नेता घाइते

रामपुर, चितवनकाे रामपुरमा रहेकाे कृषि क्याम्पसमा शुक्रबार ने.बि.संघका कार्यकर्ता र माओबादीका कार्यकर्ता बिच झडप भएकाे छ। नेपाल बिद्यार्थी संघ रामपुर कृषि क्याम्पसका इकाई समितिका अध्यक्ष दिपेश बानियाँ इकाई समितिका सदस्य खेमराज उपाध्याय, साेनाम लामा र हिमाल आचार्य लगायत विद्यार्थी नेताहरु माथि हातहतियार सहित् आएका माओबादीका कार्यकर्ताले कुटपिट गरि घाइते बनाएका जनाइएको छ । घाइतेहरुको स्थानिय […]

यो पनि पढ्नुहोस

राष्ट्रपति भोलि बंगलादेशकाे कार्यक्रम जाने ?

८ चैत, काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम छ । भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् । बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी […]

यो पनि पढ्नुहोस

मालपोत कार्यालय सिराहामा बम विस्फोट,६ घाइते

  काठमाडौँ — सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज […]

यो पनि पढ्नुहोस

जसपा संसदीय दलको बैठक सुरु

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने एक नेताले बताए । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता […]

यो पनि पढ्नुहोस

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

  काठमाडौँ — प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक […]

यो पनि पढ्नुहोस

अदालतको फैसला अपेक्षा गरेभन्दा फरक आएकाे छ : दाहाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । फैसलाबारे प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा भिन्न आएको प्रतिक्रिया दिएका छन् । उनले यसबारेमा अदालतको फैसलाको विवरण विस्तृतरुपमा अध्ययन गरेपछि मात्र थप प्रतिक्रिया […]

यो पनि पढ्नुहोस

एमाले र माओवादी केन्द्र अस्तित्वमा : सर्वोच्च अदालत

  काठमाडौँ — सर्वोच्च अदालतले दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् […]

यो पनि पढ्नुहोस

सर्वोच्चद्वारा आयोगको निर्णय बदर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अस्तित्व नरहने

  काठमाडौँ — सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीले लाए कोरोनाको खोप अब झन् तगडा भएको अनुभूति संसद जाने तिब्र तयारी

काठमान्डौ: प्रधानमन्त्री के पि शर्मा ओलीले कोरोनाको खोप लगाएका छन। आफुले कोरोना खोप लगाएपछी झन तगडा भएको अनुभुती गरेको पनि प्रधानमन्त्रीले बताएका छन। प्रधानमन्त्री ओलीले लाए कोरोनाको खोप अब झन् तगडा भएको अनुभूति संसद जाने तिब्र तयारी हेर्नुहोस् ताजा भिडियो  

यो पनि पढ्नुहोस